राजनीति Archive

कोहलपुरमा पूर्व जनमुक्ती सेनाको भेटघाट हुने
कोहलपुर, बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेटघाट कार्यक्रम हुने भएको छ ।पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली शोमबार कोहलपुरमा पूर्व जनमुक्ती सेनाहरु एकत्रित हुने भएका हुन । कोहलपुरको शहिद स्मृती भवनमा हुने कार्यक्रममा पुर्व जनमुक्ति सेनाका

ललितपुरमा ८ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता
ललितपुर, ललितपुरमा खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल ललितपुर महानगरपालिकाको वडा नम्बर
बाइडेनको सपथ कार्यक्रम ट्रम्पद्वारा बहिस्कार
वासिङ्टन, अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने जनाइसकेका छन् । राष्ट्रपति ट्रम्पका अति निकट

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि…
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियसभाको रोष्टममै थुकेका छन् ।आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले भाषणको क्रममा रोष्टममै थुकेका थिए। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भम्रणबारे बोलिरहँदा प्रधानमन्त्रीले

सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका हतियार सेनालाई
काठमाडौं, अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको छ । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु

न्यायालयमा जागिर खानेबित्तिकै अहिले सडकबाट फैसला गर्नेः प्रधानमन्त्री ओली
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्वप्रधानन्यायाधीश, नागरिक समाजका अगुवा र वुद्धिजीवीहरुले आफ्नो हैसियतको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन्।आइतवार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व

वामदेवले गरे नेकपाको एकता अभियानको औपचारिक घोषणा
काठमाण्डौ, नेकपाका नेता वामदेव गौतमले शनिवार नेकपाको एकता अभियानको औपचारिक घोषणा गरेका छन् । अभियान भनिए पनि त्यसमा अरु को को छन् भन्ने कुरा अहिले खुलाइएको छैन । स्रोतका अनुसार अहिले अभियानमा औपचारिक रुपमा खुलेर कोही लागेका

भारतसँग मित्रता गर्न चाहन्छुः प्रधानमन्त्री ओली
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको कुरा बताएका छन्। आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका छन् । म भारतसँग

नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ । आजको बैठकमा आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।प्रधानमन्त्री

