राजनीति Archive

युवाले सडकमै चलाए नमुना संसद्

काठमाडौं, प्रतिनिधिसभाको विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् चलाएका छन्। बुधबार बिहान पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रियसभाको बैठक राखी सांकेतिक विरोध गरेका हुन्। ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको

नयाँ स्वरुपको कोरोनाभाइरस विश्वका ६० देशमा

एजेन्सी, कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका

ट्रम्पले कार्यकालको अन्त्यमा आफ्ना सहक्रर्मि ७३ जनालाई दिए माफी

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ७३ जनालाई माफी दिएका छन्। आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननसहित ७३ जनालाई सबै प्रकारका कानूनी कारवाहीबाट मुक्त हुने गरि माफी प्रदान गरेका हुन्। ह्वाइट

संसद् विघटनको मुद्दाः अधिवक्तालाई बहस गर्न आधा घण्टाको समय निर्धारण

काठमाडौं, संसद् विघटनविरुद्ध परेको रिटमा बहस गर्न प्रत्येक अधिवक्तालाई आधा घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको संवैधानिक इजलासमा आधा घण्टा समय तोकेका हुन् । एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सर्वोच्चले समय

अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेनले आज शपथ लिदै

काठमाडौं, अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव

७१ तोला चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

सर्लाही, सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्  । इलाका प्रहरी

तीन महिनापछि सार्वजनिक कार्यक्रममा अर्बपति ज्याक

एजेन्सी, चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार भिडिओ कन्फरेन्समा देखा परेका थिए । ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रमा भर्चुअल सम्बोधन गरेका थिए

सैनिक सेवाः १६ वर्षमा पेन्सन २० वर्षमा रकम

काठमाडौं, नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा

माघ १० गते विप्लव नेकपाद्धारा नेपाल बन्दको आव्हान

काठमाडौँ, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्दको आव्हान गरेको छ । उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग प्रमुख धमेन्द्र बास्तोलाुकन्चनु लगायतलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा केन्द्रीय संघर्षका कार्यक्रम अनुसार

निर्मला प्रकरण सल्टाउनु मेरो पहिलो प्राथमिकता होः एसपी चतुर्वेदी

कञ्चनपुर, कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सरुवा भई कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न पुगेका प्रहरी उपरीक्षक