राजनीति Archive

पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात
काठमाडौं,नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो । शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार

तीन महिनाको तलब एकैचोटी पाउदै सांसदहरु
काठमाडौं,पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलब विहीन भएका प्रतिनिधि सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले वताएको छ ।संघीय सचिवालयका

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ

श्रीलंकाको जेलमा २६ नेपाली महिला
काठमाण्डौ,करिब १ वर्षदेखि श्रीलंकाको कारागारमा रहेका २६ जना नेपाली महिला अझै केही महिना थुनामै रहने भएका छन् । कोलम्बोमा रहेको नेपाली दूतावासले रिहाईको लागि पहल गरे पनि अदालतमा मुद्धा चलिरहेको भन्दै श्रीलंका सरकारले रिहा गर्न नसकिने

सुर्खेतका वादी समुदायको विचल्ली
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका मंगलगढी चोक भन्दा १०० मिटर अगाडी वसोवास गर्दै आएका वादी समुदायको विचल्ली भएको छ । ३७ वर्षदेखी वस्दै आएको घर भत्काएर जानुपर्दा उनिहरुको विचल्ली भएको हो । २०४० सालदेखी स्थायी
सहकार्य गरेर अगाडि बढ्न जसपालाई प्रचण्ड-माधव पक्षको प्रस्ताव
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी, नेपाललाई सत्ता सहकार्यको प्रस्ताव राखेको छ । बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी

भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा
काठमाडौँ,बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो ।

ओली पक्षको स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक नबस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के

कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौँ,नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड-नेपाल पक्षले सत्ता

कसैले सुनेन वादी समुदायको माग
सुर्खेत,कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यलय अगाडीको चौरमा धर्ना गरी बसेका वादी समुदायको पिडा कसैले बुझेका छैनन् । विगत केहि दिनदेखि धर्नामा बसेका बादी समुदायका मागप्रती कोहिपनी सकारात्मक नभएको गुनासो सुनाएका छन् । दैलेख,कालीकोट,सुर्खेत लगायतका जिल्लाबाट ४

