राजनीति Archive

ओलीको चेतावनी : असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनु बाहेक केही पाइँदैन

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनबाहेक केही हात नलाग्ने चेतावनी दिएका छन्। उनले इतिहासबाट पाठ सिक्नुपर्ने उदाहरणको रूपमा काजी भीम मल्लको प्रसङ्ग उल्लेख गरे। संविधान दिवसको

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सबै लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन्। संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प अझ

जनताले गरेका क्रान्ति, सङ्घर्ष र आन्दोलनको उपलब्धि हो संविधान : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। संविधान दिवसको अवसरमा जारी सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि

पोलिटिक्स इज डर्टी गेम !

‘ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’ ‘ममीलाई भन न ।’ मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई

यसकारण बागमतीका सभामुख पाठकले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । ‘जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनापछि आफू गहिरो भावनात्मक आघातमा परेको’ भन्दै पाठकले राजीनामा दिएका

कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै संसद् विघटन हुने

काठमाडौं, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा

कञ्चन–आहुती सहित १० नेताहरूको अपिल : स्वाधीन अन्तरिम सरकार गठन गरौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुतीसहितका नेताहरूले जेन-जी समूहको नाममा भएको आन्दोलन प्रतिक्रान्ति र षड्यन्त्रबाट अपहरण भएको भन्दै देशभक्त, जनवादी, क्रान्तिकारी र प्रगतिशील

शान्तिपूर्ण निकासका लागि जेनजी पुस्तालाई प्रचण्डको १० बुँदे अपिल !

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्तालाई शान्तिपूर्ण निकासका लागि अपिल गरेका छन् । जेनजीको दुई दिनको आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रचण्डले यस्तो आह्वान गरेका हुन् । प्रचण्डको अपिलमा भनिएको

सत्ता संकटबीच चीनको भनाइ : स्थिरता बिना नेपाल असुरक्षित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै नेपाल गहिरो राजनीतिक संकटमा फसेको बेला चीनले पनि औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपाल र चीनबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै भनिन्, “आशा

जेन-जीको रेजाईमा : सुशीला कार्की, सरकारको नेतृत्व लिन तयार

काठमाडौँ, अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् । जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए । उनीहरूले यो निचोड