राजनीति Archive

कर्णालीका युवाद्धारा सडकमा खटिएका सुरक्षाकर्मीलाई चियापान(फोटो सहित)
सुर्खेत,कर्णालीका युवाद्धारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत वजार आसपासमा खटिएका सुरक्षाकर्मीलाई चियापान गराएको छ । निषेधाज्ञामा सडकमा खटिएका प्रहरी दिनभर आकुल व्याकुल भएर सुरक्षा दिईरहेको तर उनिहको स्वास्थ्यको विषयमा कसैले चासो नदिएको भन्दै युवाहरुले चियापान गराएका

सिङ्गो एमाले र जसपा आफूसङ्ग रहेको ओलीको दावी
काठमाडौं, माधव-खनाल निकटका २७ सांसद सहित सिङ्गै एमालेको १२१ र जसपाको पनि भएभरका बत्तिसै साँसदको समर्थन आफूसङ्ग रहेको काउण्टर दावी प्रधानमन्त्री केपी ओलीले रास्ट्रपतिसामु गरेका छन् । यसो गर्दा १५३ पुग्छ । उता देउवाले १४९ को

भित्र राष्ट्रपति र प्रधानमन्त्री, देउवा, प्रचण्ड, माधव लगायत बाहिर
काठमाडौं, १ सय ४९ जना माननीयको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर सहितका नेताहरु शीतल निवासको पाहुना कक्षमा बसिरहँदा भित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
काठमाडौं,नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन्। उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।
प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतलनिवास
काठमाडौं,संविधानको धारा ७६ ९५० अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।

सहमति कायम गरौं, राष्ट्रिय सरकार बनाऔंः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका थिए। एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु,

सिंहदरबारमा विपक्षी तीन दलको छलफल
काठमाडौं,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । उक्त छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन्। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा।

कर्णालीका युवाद्धारा अस्पतालका विरामी कुरुवालाई निःशुल्क खाना
सुर्खेत,कणाली प्रदेशका युवाहरुद्धारा कर्णाली प्रदेश अस्पतालमा रहेका कोरोना विरामीका कुरुवाहरुलाई निशुल्क खाना वितरण कार्यक्रम सुरु भएको छ। रोगले मरेपनि भोकले मर्न नदिउ भन्ने हेतुका साथ “बिपतका सारथी” कर्णालीका युवा नामक समुह निर्माण गरि उक्त कार्यक्रमको सुरुवात गरिएको

७६(५) मा जानु अपरिहार्य भयोः प्रधानमन्त्री
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य रहेको बताएका छन् । पत्रकार सम्मेलन बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरेका छन्। जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर अधिवक्ताहरु सर्वोच्च पुगे
काठमाडौं,सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन्। अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत

