राजनीति Archive

कर्णाली सरकारमा नेपाली र शर्मा पुनः मन्त्री पदमा नियुक्त
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्री शाहीले माओवादीबाट दुई जना नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ मन्त्रीमा सीता नेपाली आन्तरिक मामिला तथा कानुन, युवा र खेलकुद,गोपाल शर्मा आर्थिक तथा योजना
पचालझरनाले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने
कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने निर्णय गरेको छ।आईतबार पालिका संकट व्यवस्थापन समितीको बैठकले विभिन्न राजनितीक दलहरुसंगको सुझाव सहित सो निर्णय गरेको थियो। कोरोना माहामारी रोकथाम

केही विभाजनकारी सोचले नेकपा एकीकरण निष्कर्षमा पुगेनः ओली
काठमाडौँ,प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्याउन नसकिएको दाबी गरेका छन् । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै
भीम रावललाई आँखाको समस्या
काठमाडौं,नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ।माधव पक्षका नेतृत्वकर्ता नेता भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए। उनले भने, ‘कहिले र कतिबेला बैठक बस्ने भन्नेबारे
लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा
काठमाडौं,लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग दर्ता गरे रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ। पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी
एमाले नेताहरुद्धारा मदन भण्डारीको सालिकमा माल्यार्पण
काठमाडौं,नेकपा एमालेले २८ औं मदन आश्रित स्मृति दिवस मनाईरहेको छ। स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा जम्मा भएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वामदेव

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा पुगेको छ ।वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका
ओली-नेपाल ‘वान अन वान’ वार्ता : १० सदस्यीय कार्यदल गठन
काठमाडौं, नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो ।
ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी

सुदूरपश्चिम सरकार संकटमा
धनगढी,नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य संकटमा परेको छ। लामो समयको रस्साकस्सीपछि एमालेका दुई पक्ष एक ठाउँमा आएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको हो।विभाजनतिर उन्मुख रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

