राजनीति Archive

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आह्वान

सुर्खेत,  नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिनुभएको छ। कर्णाली

रेड स्क्वायरमा धुमधाम: रुसको ऐतिहासिक शक्ति प्रदर्शन, तस्बिरहरू

मस्को । रुसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ मा नाजी जर्मनीमाथिको विजयको ८०औं वार्षिकोत्सवको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेडको आयोजना गर्‍यो। यो परेड मार्फत रुसले आफ्नो सैन्य शक्ति र ऐतिहासिक गौरवलाई विश्वसामु पुनः

स्ववियु विवादमा प्रशासनको प्रतिशोध, उम्मेदवार प्रहरीको खोजीमा

काठमाडौं, रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी विवाद नयाँ मोडमा पुगेको छ। निर्वाचन प्रक्रियामा देखिएको अनियमितता र स्ववियु गठनमा आपत्ति जनाएका विद्यार्थी नेतामाथि प्रशासनले प्रतिशोधस्वरूप कारबाही थालेको आरोप लागेको छ। नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय

माओबादीको मध्यपहाडी लोकमार्ग अभियान : यस्ता छन् कार्यक्रम

तराई–मधेसको हुलाकी राजमार्गकेन्द्रित अभियानमा करिब एक करोड मानिस भेटेको दाबी गरेको माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा पनि गर्दैछ। जेठ २ गतेदेखि अभियान सुरु गर्ने भनेको माओवादीले डेलधुराबाट यात्रा थाल्नेछ। माओवादी केन्द्रका  अनुसार जेठ १ गते बेलुका डडेलधुरामा

​भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह–सुरक्षा निर्देशन पालना गर्नु

काठमाडौँ, भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ।  दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो। दूतावासले शुक्रवार विज्ञप्तिमार्फत उक्त आग्रह गरेको हो। सूचनामा

वाइसिएल रुकुमपश्चिमको अध्यक्षमा एलबि कटुवाल

मुसिकोट, रुकुमपश्चिम नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल नेपाल रुकुमपश्चिमको अध्यक्षमा एलबी कटुवाल सर्वसम्वत चयन भएका छन् । बिहीबार सम्पन्न वाइसिएल नेपाल रुकुमपश्चिमको पाँचौ जिल्ला सम्मेलनबाट एलबी कटुवाल सर्वसम्मत चयन भएका हुन । ५५ समिति सदस्यीय रहेको

सरकारको नीति तथा कार्यक्रम डामाडोल छ : सांसद शाही

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा डामाडोल अवस्थामा रहेको बताएका छन् ।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले देश अहिले आर्थिक र

वाइसिएल सुर्खेतको अध्यक्षमा डिल्ली भट्टराई

विरेन्द्रनगर, सुर्खेत नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल नेपाल सुर्खेतको अध्यक्षमा डिल्ली भट्टराई सर्वसम्वत चयन भएका छन् । सोमबार सम्पन्न वाइसिएल नेपाल सुर्खेतको पाँचौ जिल्ला सम्मेलनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन । ७१ समिति सदस्यीय रहेको जिल्ला

यसकारण अध्यक्ष प्रचण्ड बैशाख २९ गते सुर्खेत आउने

सुर्खेत,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाख २९ गते सुर्खेत आउने भएका छन् । उनी मा ओवादी निकट युवा संगठन वाइसीएल नेपालको कर्णाली प्रदेशस्तरीय सम्मेलन उद्‌घाटन गर्न आउने भएका हुन् ।

नेकपा (बहुमत) निकट युवा संगठनले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध संघर्ष गर्ने

काठमाडौं । एमाले, काँग्रेस र माओवादीले देशलाई मिलिजुली लुटेको भन्दै त्यसविरुद्ध नेकपा (बहुमत) निकट युवा संगठन नेपालले संघर्ष गर्ने उद्घोष गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टहरुविरुद्ध कारबाहीलाई तिब्रता दिनेसमेत जनाएको