मुख्य समाचार Archive

गढवामा आरम्भ चौतारीको सकारात्मक सराहनीय कार्य घरमै पाइयो बिमाको पैसा

देउखुरी , आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका समूह सदस्य बन्नुभएकी गढवा ४ हडैया गाउँकी बसन्ता कँवर जोगिको गत माघ महिनामा निधन भयो । उहाँ केहि बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको आरम्भ चौतारी लघुबित्त

देउखुरीको शिवसवरीधाम पहरूवामा बोलबम कार्यक्रम सम्पन्न

 भालुवाङ , दाङको देउखुरीमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका ५ पहरूवा स्थित शिवसवरीधामको अायोजनामा बोलबम कार्यक्रम भएको हो । हिन्दु धर्मको संरक्षण तथा धार्मिक प्रचलन जोगाइ राख्न बोलबम कार्यक्रम राखिएको बताइएको छ

विवाह गर्छु भन्दै बलात्कार गर्ने युवा पक्राउ

काठमाडौँ, विवाह गर्छु भनी फकाएर जबरजस्ती करणी बलात्कार गर्ने युवा पक्राउ परेका छन् । उनले पीडितसँग गहनासमेत ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका ६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका ७ घर भएका ३०

सुनको मूल्यमा आजपनि गिरावट

काठमाडौँ सुनको मूल्यमा आज पनि गिरावट आएको छ । हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १

महिला स्वास्थ्यकर्मी कुटपिट गर्ने २ जना प्रहरीको फन्दामा

काठमाडौँ , बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।नियन्त्रणमा लिइएका

गोंगबु बीभत्स हत्या प्रकरणमा चितवनबाट १ महिला पक्राउ

गोंगबुमा कृष्णबहादुर बोहोराको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन् ।चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना शाहीलाई हत्याको आशंकामा पक्राउ गरेको हो । स्रोतका अनुसार उनी प्रहरीले सोमबार फेला पारेको

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौँ , गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका

रूसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं ,७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १५ हजार १ पुगेको छ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

काठमाडौं ,भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको

आज कृष्ण जन्माष्टमी मनाइँदै

भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ। विगतमा आजको दिन पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ।