मुख्य समाचार Archive

‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। अन्नपूर्ण मिडिया नेटवर्कको

आइसोलेसनको अभाव भएपछि कोरोना पुष्टि भएकाहरू घरैमा

हेटौंडा ,बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ। उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले

आजदेखि देशभर सवारी पास वितरण बन्द

काठमाडौं,  सरकारले आजदेखि देशभर सवारी पास वितरण बन्द गरेको छ । बुधबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा

बानियाँको मृत्युबारे छानविन गर्न पत्रकार महासंघको माग

काठमाडौँ,कान्तिपुरका सहायक-सम्पादक बलराम बानियाँको रहस्यमय निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ। पत्रकार बानियाँ यहि साउन २६ गते दिउँसोदेखि सम्पर्कविहिन बनेका थिए। महासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय

चन्दननाथमा बन्ने भयो स्मार्ट शौचालय

जुम्ला, जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा स्मार्ट शौचालय निर्माण हुने भएको छ। नगरपालिकाको वडा नम्बर ५ कालेखोलिमा करिब ८३ लाखको स्मार्ट शौचालय निर्माण हुने नगरप्रमुख कान्तिका सेजुवालले बताइन। कालेखोलिमा बिहिबार उक्त स्मार्ट सौचालयको शिलान्यस

कोरोनासंग सामना गर्न युवा शक्ति चलाएनमान हुनुपर्छ : सांसद शर्मा

भालुवाङ , प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले कोरोना महामारी रोकथामका लागी सबै युवा एक ढिक्का हुनुपर्ने बताएका छन् । ग्लोबल युथ क्लव राप्ती गाउँपालिकाको आयोजना एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको सहयोगमा

गणतन्त्रको झल्को दिने आन्तरिक मामिला तथा कानून मन्त्रालयको त्यो भित्ता

सुर्खेत, डिजिटल वाकथ्रू गेटबाट प्रबेश गर्ने बित्तिकै प्रतिक्षालयमा कर्तब्यपालना गरिरहेका सुुरक्षाकर्मीले आगन्तुकलाई बस्न अनुराेध गरेर entry record राख्छन् । मन्त्रालयकाे कुन फाँटमा जाने हाे खवर गर्छन् । मन्त्रीलाई भेटन जाने दाेश्राे तलामा प्रबेश गर्छन् । जब

उपत्यकामा थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको

कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं , पछिल्लो नतिजा अनुसार कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको

आज थपिए नेपालमा ४ सय ८४ कोरोना संक्रमित, ६४ जना डिस्चार्ज

काठमाडौं , देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज