मुख्य समाचार Archive

बाँकेमा विहीबार ३० जना डिस्चार्ज
नेपालगन्ज ,बाँके विहीबार ठूलो संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । त्यसमा आन्तरिक राजश्व कार्यालयका अधिकृत, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीदेखि मिठाई पसलेसम्म छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्जका १८,
आजदेखि सवारी पास वितरण बन्द
काठमाडौं, सरकारले आजदेखि देशभर सवारी पास वितरण बन्द गरेको छ ।बुधबार गृह मन्त्रालयले नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा

शिक्षण अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको त्रिवि प्रशासनले जनाएको छ । संक्रमण थप कतै नफैलियोस् भनेर आकस्मिक
टुहुराका बा ! टोपबहादुरको कथा
एक बर्षको उमेरमा बुवा र आठ बर्षको उमेरमा दिदि १० बर्षको उमेरमा आमा बितिन् । कस्तो हुन्छ टुहुरो हुनुको पिडा नसोध्नुस मलाई ? शिरमा लगाएको पाल्पाली ढाँकाटोपी खोल्दै टाउको मुसारछन् । सकि पारी देखिने मस्त बिरेन्द्रनगरतिर
मोटरसाइकल चोरीमा तीन जना पक्राउ
पोखरा ,प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना

पर्सामा थप ३४ जनामा कोरोना पुष्टि
वीरगञ्ज ,पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । १०
विप्लव समूहका १३ कार्यकर्ता पक्राउ
कर्णाली, प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता–कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई–दुई, दैलेख र डोल्पाबाट एक–एक गरी १३ जनालाई पक्राउ

हिजो बुधबारमा मात्र १०जनाको मृत्यु
काठमाडौं , स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ । ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने
काठमाडौँ , पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ । नेपाल आयल
विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रम मिलाउन निर्देशन
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक

