मुख्य समाचार Archive

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

पोखरा,  पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमत पुष्टि भएको छ । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला

बाँकेमा हट्यो निषेधाज्ञा, आजवाट जोरबिजोर प्रणाली लागु

नेपालगन्ज, जिल्लामा कोभिड-१९ को महाँमारीका कारण केही दिन देखिको निषेधाज्ञा शुक्रवार राति १२ बजेपछि मात्र हटेको छ । निषेधाज्ञा हटेसंगै सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको हो ।शनिबारदेखि जिल्लामा चल्ने निजि तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर

वीरगञ्जमा कोरोना संक्रमित एक जनाको मृत्यु

पर्सा , वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा

अमेरिकामा कोरोनाले मृत्यु हुने १ लाख ७१ हजार पुग्यो

काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ हजार, संक्रमित २५ लाख नाघ्यो

काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो । संक्रमितको यो संख्या एसियाली

घट्यो टेलिकमको आम्दानी

काठमाडौं, कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ लाख ६ हजार पुग्यो

काठमाडौं , साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ७ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले

वैदेशिक रोजगार विभागको काम स्थगन

काठमाडौँ, वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो । विभागले संस्था दर्ता

आजदेखि काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै