मुख्य समाचार Archive

नेपाली सेना सहित पर्सामा १ सय ४७ जनामा कोरोना पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस

चितवनमा थप ३० जनामा कोरोना पुष्टि

चितवन,चितवनमा आज (बुधबार) थप ३० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । भदौ २ गते ५०० नमुना परीक्षण गरिएकामा ३०

मोरङमा कोरोनाबाट एक महिलाको मृत्यु

काठमाडौं । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको वृद्धाको साँझ मृत्यु भएको हो । वीपीका

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार १४ पुग्यो

काठमाडौं , छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको

आज कुशे औँशी, पितृ सम्मान दिवस

काठमाडौँ , भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश

घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ ।घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल

चिनको ऊहानमा जब हजारौं मानिस बिना मास्क स्वीमिङ पुलमा देखिएपछि…

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना महामारीको उद्गमस्थल चीनको ऊहानमा एक पुल पार्टी (स्विमिङ पुल) ले यसबेला सबैका ध्यान खिचेको छ । सो पार्टीका तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् ।उक्त पार्टीमा हज्जारौं व्यक्तिहरु

दाहसंस्कार गरिसकेपछि मात्र कोरोना पुष्टि

बर्दिया, बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु

भालुवाङ,देउखुरीमा आज टिप्परको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिदा सोही ठाउँ निवासी सचिन कुमालका छोरा बर्ष ५