मुख्य समाचार Archive

कोरोना त्रासः उपत्यकामा आजदेखि निषेधाज्ञा
काठमाडौं , काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र

लक्षणसहितका संक्रमितको संख्या बढ्दै
काठमाडौं , पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन

युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला
काठमाडौं , यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान

अछामको बाढीमा बगेका १२ जनाको शव फेला, ५ को खोजी हुँदै
काठमाडौं ,गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा

राप्ती गापा वार्ड नं २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भालुवाङ, देउखुरीकाे राप्ती गाउँपालिका वडा नं २ ले आज बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि भन्ने मुल नाराका साथ गत आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै

विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकाय कोहलपुरको राहत
कोहलपुर, कोहलपुर नगर क्षेत्रभित्र रहेका फरक क्षमता र अति विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकाय तथा श्रोत केन्द्र कोहलपुरले राहत उपलब्ध गराएको छ । नोबेल कोइराना भाइरसका कारण पाँच महिनादेखि बन्दाबन्दी अवस्था कायम रहीरहेको अवस्थामा विशेष गरी

सांसद बानियाँ भन्छन्, ‘मेरो चरित्र हत्या भयो’
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद मोहन बानियाँले आफनो चरित्र हत्या भएको बताएका छन् । उनले आफनो लामो राजनैतिक जिवनमा गरिएको तिकडम भएको जिकिर गरेका छन । सांसद बानियाले कुसेन्युजसंग

नेपालमा कोरोनाबाट बुधवार ६ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको

कर्णाली प्रदेशका एक सांसदसहित क्याम्पस प्रमुखमा पनि कोरोना संक्रमण
सुर्खेत , कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सांसदसहित ४३ जनामा कोरोना पुष्टि भएको हो। प्रदेश राजधानी वीरेन्द्रनगरको एक क्याम्पस प्रमुखमा पनि

उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो

