मुख्य समाचार Archive

चितवनमा कोरोनाबाट एक जनाको मृत्यु

चितवन, चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनी एक सातादेखि भरतपुर अस्पतालमा उपचाररत थिए। उनमा अन्य दीर्घरोगहरु पनि रहेको

कोहलपुर सहित बाँकेमा २४ जनामा कोरोना पुष्टि

 नेपालगन्ज,  बाँकेका २४ जनामा कोरोना भाईरस पुष्टि भएको छ । बिहिबार थपिएका संक्रमितहरुमध्ये कोहलपुरका १७ जना रहेका छन भने जानकीका ६ जना र नेपालगन्जका १ जना रहेका छन । कोहलपुरमा केहि दिन यता कोरोना संक्रमणको दर

विप्लव समूह सप्तरीका २ नेता पक्राउ

सप्तरी, प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब

दैलेखमा आजदेखि ७ गतेसम्म निषेधाज्ञा

दैलेख , कर्णाली प्रदेशमा कोरोना भाइरसको केन्द्र बनेको दैलेखमा प्रशासनले निषेधाज्ञा जारी गरीएको छ। बिहीबार दिउँसो २ बजेदेखि लागु हुने गरी भदौ ७ गते राति १२ बजे सम्म जिल्लामा निषेधाज्ञा गरीएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको

दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडाैँ, दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । बुधबार प्रहरीले नुवाकोटका अमर सिंह तामाङ घले र  बिकेश पण्डितलाई  पेस्ताेल र दश राउण्ड गोलीसहित पक्राउ गरेकाे हाे ।   प्रहरीले हातहतियारको ओसार पसार

मजदुरको नजरमा कर्णाली : नमरिजानु नगरिखानु अबस्थामा पुगियो

  सुन आन्सारी, उमेरले २५ बर्षको लक्का जवान अन्सारी नेपालगन्जबाट मजदुरी गर्न कर्णाली प्रदेशको राजधानी बिरेन्दनगर पुगेका छन । दिनभर चोक गल्ली सबै चहार्छन । ठेलाको ब्यापारमा ब्यस्त उनलाई कर्णाली प्रदेश भन्ने पनि थाह छैन ।

१७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि

काठमाडौं , महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि क्वारेन्टिनमा बसेका प्रहरीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै ट्राफिक महाशाखामा

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत ,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित

आन्दोलनको बलबाट प्राप्त भएको कर्णाली प्रदेशको ५ वर्ष

सुर्खेत, कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो ।कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ कर्णालीबासीले

लमहीमा एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु

देउखुरी, चलिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहिनाका स्थायी घर भएकी हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) की ३५ बर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले