मुख्य समाचार Archive
जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै काठमाडौँ महानगर
काठमाडौँ , काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसंक्रमण गर्ने (डीस्इन्फेक्ट) कार्यलाई निरन्तरता दिँदै आएको छ । कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई

सर्लाहीका इञ्चार्ज वाग्लेलाई कोरोना संक्रमण
सर्लाही, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेलाई कोरोना संक्रमण भएको छ । सर्लाहीको बागमती नगरपालिकामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । वाग्लेसहित सत्तारुढ नेकपा सर्लाहीका

दुबईमा अलपत्र नेपाली ल्याउन सरकारले दियो अनुमति
काठमाडौं, चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ। उनीहरुलाई ल्याउन गत मंगलबार दुबई पुगेको नेपाल एयरलाइन्सको विमान सीसीएमसीले उद्धार उडान गरेर ल्याउन नदिएपछि खाली फर्किएको थियो। विमान खाली फर्किएपछि सरकारको

कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति
काठमाडौं, सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु
बुटवल, बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिएका छन् ।

मदिरा पिएका दुई पुरुष मृत भेटिए
गुल्मी, गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रमा

विराटनगरमा होमआइसोलेशनमा बसीरहेका कोरोना संक्रमितको मृत्यू
काठमाडौं, अस्पतालमा आइसोलेशनको अभावमा घरमै बसीरहेका विराटनगरका एक कोरोना संक्रमितको मृत्यू भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण

राहत सामाग्री बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली आज अछाम प्रस्थान गरेको छ ।गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी एक महिला र सर्लाही जिल्ला एक पुरुष रहेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु
बुटवल,रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा.

