मुख्य समाचार Archive

के तपाई धेरै सुत्नु हुन्छ ? सावधान यस्ता रोग लाग्न सक्छन्
चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता

एकै बैँकका तीन कर्मचारीमा कोरोना संक्रमण
धनगढी, धनगढीको एकै बैँकमा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीको सिभिल बैँकमा कार्यरत तीन जना कर्मचारीमा बुधबार कोरोना पुष्टि भएको हो। बुधबार धनगढी प्रयोगशालामा कोरोना पुष्टि भएको १५ जना मध्ये तीन जना

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु
भैरहवा– बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्।उनलाई साउन ३१ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको

स्रोत नखुलेको २८ लाखसहित एक पक्राउ
रौतहट, रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप
सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवक पक्राउ
रौतहट, रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप
महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुग्यो
काठमाडौं, महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर

पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु
ललितपुर, कोरोना संक्रमणबाट ललितपुरस्थित पाटन अस्पतालमा विहानै थप एक जना महिलाकको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण आज बिहीबार बिहान ललितपुरकै ६५ वर्षीया महिलाको मृत्यु भएको हो । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको

चितवनमा थप २६ जनामा कोरोना पुष्टि
चितवन, चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० र अन्य जिल्लाका ६ जना छन् । संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ८

पोखरामा ३२ वर्षीया एक कोरोना संक्रमितको मृत्यु
पोखरा,पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ। पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

