मुख्य समाचार Archive

सुनसरी, कोरोना भाइरस संक्रमणबाट धरानमा एकै दिन आमा–छोराको ज्यान गएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८ः३० र छोराको

बुटवलमा कोरोना संक्रमणबाट एक पुरूषको मृत्यु
बुटवल, बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । शनिबार रातिदेखि ज्वरो

बाँकेमा १३ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा
नेपालगन्ज, बाँके १३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला बाँके डुडुवा गाउँपालिका ५ कमर्सास्थित इलाका प्रहरी कायार्लय बनकट्टीबाट बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गस्तीमा गएको टोलीले चेकजाँच गर्ने क्रममा

जुम्ला र कालिकोटको सिमा बजार नाग्ममा भिषण पहिरो एकको मृत्यु
कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

धरानमा पनि २ जना कोरोना संक्रिमतको मृत्यु
धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यू हुनेमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेका छन । प्रतिष्ठानका प्रवक्ता निदेश

नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं । नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार साँझसम्म मुलुकका विभिन्न स्थानमा खटिएका सेनाका ४१७ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म ११८ जना डिस्चार्ज

स्याङ्जामा एम्बुलेन्स दुर्घटना दुईको जनाको मृत्यु, दुई घाइते
स्याङ्जा, वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । विरामी छोडेर काठमाडौबाट फर्केको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करीब २५० मिटर तल खसेको हो । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना

जनताको गुनासो सुन्न देउखुरीको घरदैलोमा : सांसद चौधरी
देउखुरी, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत लमहीका विभिन्न वडाहरुमा पुगेर स्थानियहरुसंग छलफल गरेका छन् । शनिवार सदस्य चौधरीले लमही नगरपालिका वडा नम्बर

विभिन्न जिल्लाका थप १३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं , विभिन्न जिल्लामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो। भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या
काठमाडौँ , नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो

