मुख्य समाचार Archive

साेमबार थपिए ८९९ जना कोरोना संक्रमित, ५८८ डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्। यो सहित नेपालमा कोरोनासंक्रमित को कुल संख्या ३९ हजार २३२ पुगेको छ। हाल सक्रिय संक्रमितको

कोहलपुरका १७ जना सहित, बाँकेमा ४० जनामा कोरोना संक्रमण
नेपालगन्ज, बाँके भेरी अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ६६९ नमुना परीक्षण गर्दा सात जना स्वास्थ्यकर्मीसहित ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । नेपालगन्ज मेडिकल

कोरोना जितेर डिस्चार्ज हुनै लागेकी एक महिलाको मृत्यु
चितवन, कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुने लागेकी पूर्वी नवलपरासीकी ७५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–६ की उनी पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत थिइन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश

पर्सामा ३४ जना कोरोना संक्रमित थपिए
पर्सा, पर्सामा थप ३४ जनामा कोरोना संक्रमण भएको छ। संक्रमित हुनेमा आठ महिला र २६ पुरुष छन्। नारायणी अस्पतालका प्रवक्ता डा. चितरञ्जन साहका अनुसार पर्सामा चार सय ९० महिलासहित दुई हजार एक सय ९४ जना संक्रमित

नेकपाका नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट मृत्यु
चितवन, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज विहान उनकोे निधन भएको

रौतहटमा ४० वर्षीया एक महिलाको हत्या
रौतहट , रौतहटमा ४० वर्षीया एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका – ३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज

गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि
काठमाडौँ , गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणमा लमजुङका ८ जना, गोरखाका २

नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा
काठमाडौं, नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक ९डिएसपी०हरूको सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत्

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने
काठमाडौँ, उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण सेरो प्रिभिलेन्स अध्ययन अघि बढाउने तयारी भइरहेको
९ वर्षिया बालिका बलात्कारको आरोपमा ५५ वर्षीय गुरुङ पक्राउ
पोखरा , प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार .पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका

