मुख्य समाचार Archive

कोरोना रोकथाम गर्न सांसदहरु परिचालन गरिने
काठमाडौँ, सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सम्पुर्ण सांसदहरुको परिचालन गर्ने भएको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष निर्वाचित सांसदहरुको नेतृत्वमा समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई परिचालन गर्न सक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं

१३२ जना कोरोना संक्रमित आईसीयूमा, १६ जना भेन्टिलेटरमा (सुचिसहित)
काठमाडौँ , नेपालमा १ सय ३२ जना कोरोना संक्रमितहरु आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबारसम्म देशभर १३२ जना आईसीयूमा र १६ जना कोरोना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

नेपालमा पहिलोपल्ट कोरोनाबाट स्वाथ्यकर्मीको मृत्यु
काठमाडौं, नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो । मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित

असोज १ गतेदेखि लामो दूरीको यातायात चलाउन दिने सरकारको निर्णय
काठमाडौं, सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ। हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यो जानकारी दिएका

२४ घण्टामा कर्णालीमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका २८ जना,गुर्वाकोट नगरपालिकाका ८ जना,चौकुने गाउँपालिकाका १ जना,जुम्ला,बाके,बैतडिका एक एक जना
नेपाल एयरलाइन्सले गर्यो अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
काठमाडौं, १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ। निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो। जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा
पुजारी हत्याको आरोपमा दुई जना पक्राउ
रौतहट, रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल छन् । उनीहरुलाई

देशभर आईसीयूमा १३२ र भेन्टिलेटरमा १६ जना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जसका कारण हाल १३२ जना संक्रमितहरु देशका विभिन्न अस्पतालमा रहेका आईसीयूमा उपचाररत छन् । कोरोना संक्रमणबाट सिकिस्त १६ जनाकाे भेन्टिरलेटरमा उपचार भइरहेको छ।

कोरोनाबाट साेमबार ७ जनाको मृत्यु ,ज्यान गुमाउनेको संख्या २२८ पुग्यो,
काठमाडौं, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । मृत्यु हुनेमा तीन महिला
उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

