मुख्य समाचार Archive

मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको सदस्यमा गौतमलाई सिफारिस गर्ने निर्णय भएन
काठमाडौं, आज बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको रिक्त पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन छैन ।आजको बैठकबाटै गौतमलाई सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए। ‘आज बैठक

यस्तो अवस्थामा मात्र पाउनुहुनेछ कोरोना बीमाको भुक्तानी
काठमाडौं , तपाईंले कोरोना बीमा गर्नुभएको छ र कोरोना पोजेटिभ भएर भुक्तानी दाबी गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् । पछिल्लो केही समययता सरकारी अस्पतालको ल्याबमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ र निजी ल्याबको रिपोर्ट पोजेटिभ आएसँगै
मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्। बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले उनले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएको बताएका हुन्। ‘मैले कही पनि छलफल चलाएको छैन। पुनगर्ठनको कुरा भएको छैन,’

युवकको हत्या आरोपमा अछाममा ६ जना पक्राउ
अछाम, प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)
पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।

कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु
बुटवल, रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत वृद्धा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया वृद्धाको

अर्थमन्त्री खतिवडाद्धारा पदबाट राजीनामा
काठमाडौं ,अर्थमन्त्री यूवराज खतिवडाले पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन । बिहिबार सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष बामदेव

रुपन्देहीका कोरोना संक्रमित एक पुरुषको घरभित्रै मृत्यु
बुटवल, रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यलयका अनुसार मिर्गौलाले काम नगरेपछि चितवनमा
वृद्धको हत्या गरी टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण
धादिङ, धादिङमा एक युवकले वृद्धको हत्या गरेका छन । हत्या गरेको केही समयपछि प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।जिल्लाको नीलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा ६४ वर्षीय सोमबहादुर गुरुङको बिहिबार राति खुर्पाले हानेर हत्या गरी

करेन्ट लागेर मकवानपुर एक युवकको मृत्यु
हेटौंडा, घरको पङ्खा चलाउने तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर युवकको मृत्यु भएको छ । मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा

