मुख्य समाचार Archive

५ सयमा नक्कली प्रेस कार्ड बिक्रीगर्ने ३ जना पक्राउ

काठमाडौँ , बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले

बर्दियाका ७ जनासहित बाँकेमा १३ जनामा कोरोना पुष्टि

नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरीएको परिक्षणमा बाँकेका ६ जना र बर्दियाका ७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमा बाँकेको कोहलपुरका १, नेपालगन्जका र राप्तीसोनारीका २/२ जना तथा सुर्खेत घरभई बाँके बस्दै आएका एक

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, जुम्ला र दैलेख गरिएको परीक्षणमा नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका जिल्लास्तरीय नेतासहित थप २५ जनामा कोरोना पुष्टि भएको हो। सुर्खेतमा गरिएको

बझाङमा बाघको छालासहित दुई जना पक्राउ

बझाङ ,बझाङको बुङगल नगरपालिका– ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३

काठमाडौंमा थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं,  उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो। हिजो आइतबार काठमाडौंका २९० जना,

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना

एकै दिन ९७९ जनामा कोरोना पुष्टि १,७३६ डिस्चार्ज,

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्

ढोरपाटन बाढी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

बागलुङ , बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका

देउखुरी ड्रिङकिङ वाटरको चरम लापरवाही, पानीको जारमा भटियो लेउ

दाङ, दाङको देउखुरी ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी स्थित

जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ

काठमाडौं, घरमै गएर युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन् । २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ