मुख्य समाचार Archive
चार लाख घुससहित प्रहरी हवल्दार पक्राउ
बुटवल, चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाई दिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार

बैतडीमा चाडपर्व लक्षित लकडाउन
बैतडी, चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको हो । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला,

स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा
काठमाडौं, स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण वा पोजेटिभ देखिए मात्र आइसोलेसनमा बस्न निर्देशन दिएको हो। कोभिड १९ का बिरामीहरूको उपचारमा

पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार

पछिल्लो २४ घण्टामा ३५२२ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

काठमाडौंमा थपिए २४०२ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् । यसअघि

सुनसरीमा भोलिदेखि मंसिर ६ गतेसम्मका लागि निषेधाज्ञा जारी
विराटनगर, सुनसरीमा चाडपर्वलक्षित गर्दै कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले मठ-मन्दिरहरुमा हुनसक्ने भिडलाई लक्षित गर्दै स्थानिय प्रशासन ऐन बमोजिम २०२८, र संक्रामक रोग ऐन २०२० बमोजिम कार्तिक

बलात्कारीविरुद्ध अब कडा कानून ल्याइन्छः प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्माओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित

घुससहित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ
कञ्चनपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वन उपभोक्ता समूह कैलालीका अध्यक्ष रामप्रसाद रानालाई घुस रकमसहित पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष उनलाई ८० हजार घुससहित धनगढी उपमहानगरपालिका–१

