मुख्य समाचार Archive
पेशावरको मस्जिदमा आत्मघाती बम विस्फोट, ७ को मृत्यु
पेशावर, पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि

कोरोनाका कारण एक लाख २२ हजार नेपाली विदेशबाट फर्किए
काठमाडौं, विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण विदेशबाट हालसम्म एक लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्याङ्कअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश

चन्द्रमाको सतहमा भेटियो पानी
काठमाडौँ, अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा

खोटाङमा जीप दुर्घटना हुदा ३ को मृत्यु, ४ घाइते
खोटाङ, खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन
जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ
काठमाडौं, गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ ।रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । सोमबार राति विशेष

कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुन्छ : डब्ल्युएचओ
काठमाडौँ, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हाे । ब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले

शौच गर्न निस्केकी किशोरीमाथि सामुहिक बलात्कार
सप्तरी, सप्तरीको तिरहुत गाउँपालिकाकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भए पनि फुत्किन सफल भएकी छिन् । गएको शनिबार राति शौच गर्न निस्केका बेला १८ वर्षीया दलित किशोरीमाथि सामुहिक बलात्कार

चिनियाँ सहयोगमा पाकिस्तानमा गुड्यो मेट्रो रेल
एजेन्सी, चीनको सहयोगमा पाकिस्तानमा पहिलोपटक मेट्रो रेल सेवा सञ्चालनमा आएको छ। पञ्जाब प्रान्तको सहर लाहोरबाट व्यावसायिक रेल सेवा सुरु भएको हो। चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा रेल सेवा सुरु भएको बीबीसीले जनाएको छ।

कोरोनाबाट बीपी प्रतिष्ठानमा थप एकको मृत्यु
सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गए राति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता

नदीमा नुहाउन गएकी किशोरीको डुबेर मृत्यु
अछाम,अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक किशोरीको ज्यान गएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी

