मुख्य समाचार Archive

शसर्त राजीनामाको घोषणा गर्ने तयारीमा ओली
काठमाण्डौ, सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षबाट शसर्त राजिनामा दिने मनस्थिति बनाएका छन् । पटक पटक जिम्मेवारी लिएका नेताहरुले अब जिम्मेवारी लिन नहुने बताउंदै आएका ओलीले शसर्त राजिनामा दिने बारेमा आफू निकटका

बाँकेमा दुई समुह बिच झडप : एक जनाको मृत्यु, पाँच घाईते
नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका दुई पक्ष बिच झडप हुदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।सोमबार बेलुका उक्त गाउका स्थानीयहरु बीच झडप हुँदा सोही वडाका धनिराम यादवको मृत्यु

चोटैचोटले थलिएको भिषणको घतलाग्दो जीवन कथा
साहेद जब जिन्दगीमा अनपेक्षित घटना घट्छन भने त्यहाँ भौतिकवादको रसायनयुक्त चक्की दैनिक ज्युनार गर्ने व्यक्तिनै भएपनी कहिँकतैबाट चिप्लिएर भएतापनी भाग्यवादलाई स्विकार गर्न सक्ने स्थितिमा पुगिछाड्छन। जिन्दगीनै त्यस्तो चिज हो जहाँ अनेकौं वाद र प्रतिवाद ढुङ्गा र

डोटीमा आज एकै साथ आठ अस्पताल शिलान्यास गरिंदै
डोटी, डोटीमा आज एकै साथ आठ वटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय

अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते
अछाम, अछाममा आज (सोमबार) बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटना भएको हो । बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर

जापानमा नियम उल्लंघन गर्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द
ओकिनावा, जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनीहरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति रद्द गरिएको हो । ओकिनावाको उरासोमा जापान ल्याङग्वेज

कर्णाली प्रदेश राजधानीमा निर्माण भएको बसपार्क नौ बर्षपछि संचालन
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निर्माण भएको बसपार्क आजदेखि संचालनमा आएको छ । सोमबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्तिथीका बिच उद्घाटन गरीएको हो । बिगत लामो समयदेखि अस्तब्यस्त रहेको बसपार्क करिब ९ बर्षपछि

वेपत्ता दुहबीका एक युवकको शव फेला
सुनसरी, पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबीका एक युवकको शव फेला परेको छ ।दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान दुहबी– २ मा रहेको

ह्वाइट हाउसको संचार टोलीमा महिला मात्र रहने
वासिङ्टन, अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सबै महिला हुने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै
काठमाडौ. परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय

