मुख्य समाचार Archive

प्रधानमन्त्री ओली विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज, बाँकेको नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलि विरुद्ध प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी बिरोध प्रदर्शन भएको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै नारावाजी गरिएको

ओलीबिनै स्थायी समिति बैठक सुरु

काठमाडौ, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको एक नेताले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र

नेपालमा थप ५ सय ८८ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५ सय ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

ओलि विरुद्ध सुर्खेतमा नाराबाजी यसरी गरियो पुत्ला दहन (हेर्नुहोस फोटो फिचर)

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा प्रधानमन्त्री केपिशर्मा ओलि विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी देशभरी बिरोध प्रदर्शन भयको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै

प्रचण्ड माधव पक्षका मन्त्रीहरूले दिए सामुहिक राजिनामा

काठमाडौं, प्रचण्ड माधव पक्षका मन्त्रीहरूले दिए सामुहिक राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका प्रचण्ड माधव नेपाल पक्षमा मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनिहरूले सामुहिक राजिनामा दिएका हुन । प्रधानमन्त्री केपी शर्मा

डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध

दि हेग, डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ । बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु

ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

जलेश्वर, महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताएका छन्

राष्ट्रपति भण्डारीद्धारा संसद विघटनको घोषणा

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। संविधानको धारा ७६ को उपधारा

पूर्वमाओवादी पक्षका पाँच मन्त्री राजीनामा दिदै

काठमाडौँँ, संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले बताएका छन् । पूर्वमाओवादी पक्षका मन्त्रीहरुमा उर्जामन्त्री

ओली-प्रचण्ड पुनः छलफलमा

काठमाडौं, मन्त्रिपरिषद्‍बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेको स्रोतले