मुख्य समाचार Archive

संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ जारी
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न रिटमा आज पनि संवैधानिक इजलास मा सुनुवाइ सुरु भएको छ। शुक्रबार विघटित प्रतिनिधिसभा सदस्य देव गुरुङको रिटमा बहस भएको थियो। आज पनि उनैको रिटमा अधिवक्ता गोपाल पाण्डे बहस सुरु गरेका छन्।त्यसलगत्तै रक्षा

सुशान्त सिंहका भाई र सहयोगीमाथि गोली प्रहार
एजेन्सी, दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु
स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट शुक्रबार राति प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ १ हजार ५ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ

आर्थिक प्रतिस्पर्धाविना नै १२ अर्बको ठेक्का दिइँदै
काठमाडौँ, नेपाली सेनाले अन्ततः काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का दिने भएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ ।टेन्डरमा सहभागी हुन सेनाले यसअघि नै फेज– वानका

निर्माणाधीन पुलको मुख्यमन्त्री पोखरेलले गरे पुनः शिलान्यास
काठमाडौँ, नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको पुनः शिलान्यास गरेका छन् । भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भइसकेको पुलको मुख्यमन्त्री पोखरेलले शनिबार पुनः शिलान्यास गरेका हुन्

श्री ५ को सरकार भनेका मन्त्री थापाले मागे माफी
काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् ।शनिबार सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले श्री ५ को सरकार भन्दै सम्बोधन गरेका थिए

सिरहामा थपिए २१ हजार १० मतदाता
सिरहा, सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख
दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा बस्दै
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल-नेपाल समूह आज दुई अध्यक्षसहित माइतीघरमण्डलामा धर्नामा बस्दैछ । प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित दाहाल-नेपाल समूहले काठमाडौँमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को

काठमाडौँमा बर्डफ्लू देखिएपछि कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध
काठमाडौँ, बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको

दिल्लीमा आन्दोलनरत किसानको इन्टरनेट काटियो
नयाँदिल्ली, भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरी इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज

