मुख्य समाचार Archive

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय

रामबहादुर बमजन बाल यौन दुराचारी ठहर
काठमाडौं । आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्ने रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणको निम्ति आगामी असार १७ गते पेशी तोकिएको छ ।

चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

आइतबारसम्म देशभर मनसुन फैलिने
काठमाडौँ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया

महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गरौं : रुपा बुढामगर
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) की नेतृ रुपा बुढामगरले महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गर्नुपर्ने बताएकी छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय छात्रा विभाग प्रमुख समेत रहेकी नेतृत्व बुढामगरले महिलाद्वेषी

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका

अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार
अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो। किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिकामा
एमाले नेताहरूका काण्डैकाण्ड : फेरि अर्का नेतालाई बलात्कारको उजुरी
एमाले युवा नेता महेश बस्नेतविरुद्धको यौनकाण्ड कानुनतः किनारा लाग्न नपाउँदै अर्का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पनि सरकारी वकिल गुहार्ने काम भएको छ । बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध महिलाले जबर्जस्तीकरणीको जाहेरी निवेदन पुलिसले लिन नमान्दा जिल्ला

सुर्खेतमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु
सुर्खेत, इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर ११

कर्णाली सरकारको ३१ अर्बको बजेट : कुन मन्त्रालयलाई कति ?
सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ