मुख्य समाचार Archive

शाहरुख खानका छोराको जमानत निवेदन अदालतद्वारा अस्वीकार
मुम्बई(दैनिक जागरण), लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ । मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत स्वीकार नगर्ने निर्णय

यसकारण पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाउने
काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्। कोरोना भाइरसबाट उत्पन्न असहज परस्थितिका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने उनका सञ्चार सहयोग फणि पाठकले जानकारी दिए। पूर्वराजा शाहले महाअष्ठमीका

झाँक्रीले सम्हालिन सहरी विकास मन्त्रालयको कार्यभार
काठमाडौँ, नपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले सहरी विकास मन्त्रालयको पदभार ग्रहण

सरकारका नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
काठमाडौँ, नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम

आज पनि हुन सकेन मन्त्रिमण्डल विस्तार
काठमाडौ , प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पनि मन्त्रिपरिषद विस्तार नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतले बताएको हो । स्रोतका

छोरी जन्माउने आमालाई सम्मान
काभ्रे, नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एक जना प्रहरी फन्दामा
काठमाडौं, नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका

क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्षमा बिनोद थापा
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी महासंघले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको
पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय बढी घाइते
एजेन्सी, पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५

नेपालीहरुको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना
काठमाडौँ, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,

