मुख्य समाचार Archive

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने

त्रिशुलीमा हराएका २५ जनाको शव फेला, १७ जनाको सनाखत
काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो । शव फेला परेकामध्ये १७ जनाको सनाखत भएको छ ।

विपक्षी मोर्चालाई कसिलो बनाउने तीन दलको निर्णय
कांग्रेस-एमाले गठबन्धनबाहिर रहेका ठूला तीन दलबीच प्रतिपक्षी मोर्चालाई प्रभावकारी बनाउन मिलेर जाने सहमति भएको छ । दुई ठूला दल सँगै सरकारमा गएपछि प्रतिपक्षको भूमिका कमजोर हुनसक्ने आशंका भैरहँदा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत

‘आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा नयाँ गठबन्धन बन्यो’
दोहा (कतार) । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा कांग्रेस-एमालेको सरकार बनेको बताएका छन् । कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका

आइफोनको लोकेसनले पत्ता लाग्यो युवतीको हत्या आरोपी
काठमाडौं । पोखराको एक होटलमा युवतीको हत्या गरी फरार रहेका आरोपी आइफोनको लोकेसनमार्फत् पत्ता लागेको छ। तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकलाई हत्या गरी उनले प्रयोग गरेको आइफोन र गरगहना लुटेर भागेका २९ वर्षीय

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन, १९ को मृत्यु
ढाका । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन थप चर्किएको छ । बिहीबारसम्ममा १९ जनाको मृत्यु भएको छ । १३ जना बिहीबार मारिएका हुन् । फ्रान्सेली समाचार समिति एएफपीले मारिनेको संख्या ३२ पुगेको दाबी गरेको छ ।

सरकारले तोक्यो मन्त्रीपरिषद्का पाँच समितिको संयोजक
काठमाडौँ । सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए

त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो, २१ शव संकलन
नवलपरासी, चितवनको सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसका यात्रुहरूमध्ये आज थप दुई शव फेला परेका छन्। चितवनको भरतपुर महानगरपालिका– २६ सिसुवारमा १ पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी ब्यारेज पुलमा एक महिलाको गरी

महान्यायाधिवक्ता बडालद्वारा शपथग्रहण
काठमाडौं, नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज

रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त
काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२)