मुख्य समाचार Archive

एमाले अध्यक्ष ओलीको १८ तले भ्यु टावर पनि चुुर्लुम्म !
शुक्रबार रातिदेखि परेको लगातरको वर्षाको कारण झापाको दमकबाट उत्तरमा रहेको दापागाछीस्थित १८ तले भ्यु टावर वरपरको भूभाग सबै डुबेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उद्घोष गरिएको यो टावर डुवानमा परेको

गिरीबन्धु प्रकरण बारे ओलीलाई बालेनको कडा कटाक्ष
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउदै

केपी ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् । सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए
तराईका बस्तीमा बाढी, डुबानमा लुम्बिनी प्रदेश मन्त्रालयहरू
काठमाडौँ । लगातारको वर्षापछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका हुन् । अविरलको वर्षाले लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् ।

एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि सभा बैठक

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध
पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते

जाजरकोटमा उपभोक्ता समिती संग कमिसन असुल्ने कर्मचारीलाई कारबाहीको माग
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटले उपभोक्ता समिती र ठेगदार कम्पनी संग कमिसन असुल्ने कर्मचारीलाई कारबाहीको माग गरेको छ । पार्टीका जाजरकोट जिल्ला इन्चार्ज प्रेम चलाउने ‘अनन्त’ र जिल्ला संयोजक हिमाल सिंह सहितका नेताहरुको टोलिले

‘प्रतिस्ठानको नाममा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरण बड्यो’
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका प्रतिस्ठानहरुको वैज्ञानिक शुल्क निर्धारण गर्न माग गरेको छ । प्रतिस्ठानको नाममा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरण बडेको भन्द परिषदका सदस्य सचिव महेश भट्टराई

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला

बदलिदो राजनितिक परिस्थिति र हाम्रो भूमिका
यतिबेला देशको राजनितिक परस्थिति बदलिएको छ । हामी माओवादी केन्द्रका कार्यकर्ताहरुको अबको दायित्व र भुमिका पनि बदलिने निश्चत छ । एउटा तप्का संबिधान माथि हमला गर्ने तयारीमा जुटिरहेछन भने एउटा शक्तिको काँधमा गणतन्त्रको उपलब्धी संबिधान बचाउनु