मुख्य समाचार Archive

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र

काँग्रेसका परम्परागत गुट भत्किँदै
काठमाडौं, नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान

हिमपहिरो र हिमताल फुट्ने जोखिममा नेपाल
काठमाडौं, हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले

मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण
काठमाडौं, आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ
न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्। माओवादी केन्द्र भोजपुुरले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने,
सर्वोच्चमा सुनुवाइ ठप्प
काठमाडौं, सर्वोच्च अदालतमा आज (शुक्रबार) का लागि पेसी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ भएन । आजका लागि पेसी तोकिएका २२३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले जानकारी दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार

महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा
काठमाडौं, आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर

विप्लव नेकपाले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धी विरुद्ध नेपालगंजमा प्रदर्शन
नेपालगंज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धि विरुद्ध बाँकेमा विरोध प्रदर्शन गरेको छ । बिहिबार पार्टीको बाँके जिल्ला सङ्गठन समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि विरुद्ध र्यालि सहित विरोध प्रदर्शन गरेको

अराजक बन्दै बार
काठमाडौं, प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे। न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो

डिभी भर्नकै लागी ३० हजारले बनाए राहदानी
काठमाडौं, केही दिन अगाडी राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउनेको भीड थियो। राहदानी विभागमा भीड बढेको जानकारी सञ्चारमाध्यमबाट पाएका रामेछापका राम तामाङ राहदानीका लागि लैनचौर पुगे। बिहान ८ बजे लाइन बस्न पुगेका तामाङ साँझ ५ बजे खाली

