मुख्य समाचार Archive

अखिल नेपाल शिक्षक सङ्गठन अछामको अध्यक्षमा थ्यायत

अछाम, अखिल नेपाल शिक्षक सङ्गठन अछामको अध्यक्षमा बल बहादुर थ्यायत चयन भएका छन् ।शुक्रबार सम्पन्न सातौँ जिल्ला सम्मेलनले थ्यायतको नेतृत्वमा २१ सदस्य जिल्ला समिती सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा छत्र राज देवकोटा र

जनपत्रकार संगठन बाँकेको प्रथम भेला सम्पन्न, अध्यक्षमा कमल अधिकारी

कोहलपुर, जनपत्रकार सङ्गठन नेपाल बाकेको प्रथम जिल्ला भेला कोहलपुरमा एक कार्यक्रम विच सम्पन्न भएको छ ।भेलाले सङ्गठनका जिल्ला संयोजक कमल प्रसाद अधिकारीको अध्यक्षतामा १० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।बाँके जिल्लाको कोहलपुरमा सप्पन्न उक्त भेलालाई कार्यक्रमका

दैलेखमा जिप दुर्घटना एकको मृत्यु‚ आठजना घाइते

दैलेख ,भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्। लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका ११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना

प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय

माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित नेता पुन मंगलबार अपराह्न चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् । पुनको

महेन्द्र बहुमुखी क्याम्पसको स्वागत तथा बुदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।सोमबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानविकी संकाय प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत र अन्तिम बर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम एकैसाथ सम्पन्न भएको हो । डम्बर विश्वकर्माको

भेरी नगरपालिकाका प्रशासकीय अधिकृतसहित १४ जना जुवाखालबाट पक्राउ

नेपालगञ्ज, जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ

अब अरुको सहयोगमा आत्महत्या गर्न पाइने

एजेन्सी, भियना/युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, क-कस्ले टुंग्याए उम्मेदवार ?

काठमाडौं, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल

आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क-कसले पाउँछन् ?

काठमाडौं, सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ ।कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । क-कसले पाउँछन्