मुख्य समाचार Archive

ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प
काठमाडौँ । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको

बक्यौता तिर्नुपर्ने बिद्युत महशुल असुल गरौँ : महासचिव बास्तोला
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने बिद्युत महशुल असुल उपर गर्न सरकार सँग माग गरेका छन् । लामो समय देखी विधुत महसुल नतिर्ने

बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई सञ्चालक समितिबाट हटाइयो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको

दाङमा खोलाले अटो बगायो, २ जना बेपत्ता
दाङ । घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको

सम्माननीय र माननीय हैन् सबैलाई ‘श्री’ प्रयोग गरौँ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कुनै पदमा भएको व्यक्तिको नामको अगाडि सम्माननीय र माननीयको सट्टामा ‘श्री’ प्रयोग गर्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको सुशासन

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
गोलबजार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । a जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको

लेखा समिति सभापतिले बक्यौता नतिरेका व्यापारीलाई भेटेको दाबी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संसद्को सार्वजनिक लेखा समितिका सभापतिले डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेका एक व्यापारीसँग भेट गरेको भन्दै छानबिन गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सापकोटाले समितिमा बहस

नेकपा (बहुमत) को ९ औं महाधिवेशन पौष ११ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महाधिवेशन आगामी पौष ११ गते हुने भएको छ । मंगलबार चितवनमा सम्पन्न केन्द्रीय समितीको विस्तारित बैठकले माओ जयन्तीको अवसरमा २०८१ पौष ११ गते पार्टीको ९औं महाधिवेशन उद्घाटन गर्ने निर्णय

नेकपा (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ चएन भएका छन् । श्रावण ११ देखी १५ सम्म चितवनमा चलेको पार्टीको प्रथम विस्तारित वैठकले बास्तोलालाई महासचिवमा चयन गरेको हो । उक्त भेलाले बास्तोलाको नेतृत्वमा