मुख्य समाचार Archive

पक्राउ पूर्जी जारी भएपछि रविले लेखे : ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’
काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । उनले सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भन्दै स्टाटस राखेका छन्। उनको स्टाटस जस्ताको तस्तै सरकार मर्यो,हामीलाई जुठो पर्यो !! तपाईंको

रास्वपाका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै

अमेरिकाविरुद्ध नेपाल १७ रनले विजयी
काठमाडौं, नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट

कालिकोटको मान्मामा एक व्यक्ति मृत फेला
मान्मा, कालिकोटको मान्ममा एक व्यक्ति मृत फेला परेका छन । मृत भेटिनेमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार उनी

कर्णालीको अनौठो प्रथा : कटुवाल प्रथा
वर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको विकासले सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको छ । स्मार्ट प्रबिधिको बिकाससंगै पुराना परम्परागत सुचनाका साधनहरु लोप हुन थालेका छन । पछिल्लो समय प्रविधिबाट खबर आदानप्रदान गरिए पनि कर्णालीका

दलालसत्ताले निम्त्याएको संकट
”नेपालको संविधान २०७२ ले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको नाममा प्रवेश गराई उहीँ नयाँ बोतलमा पुरानो रक्सी भर्ने काममा मात्र सिमित हुन पुगेको छ।” भुमिका : दस वर्षे महान जनयुद्धको जगमा भएको जनआन्दोलन पश्चात यो

पार्टी कार्यालय बनाउने जिम्मा लिएका मीनबहादुर हाम्रै मान्छे हुन् : एमाले
काठमाडौँ, सत्तारुढ दल नेकपा एमालेको पार्टी मुख्यालय भवन बनाइदिने जिम्मा लिएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पार्टीकै मान्छे भएको बताएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै व्यवसायी मीनबहादुर गुरुङ एमालेकै

मीटरब्याजीमाथि नेकपा बहुमतको ‘जनकारबाही’
धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका एक मीटरब्याजीमाथि ‘जनकारवाही’ गरेको छ । मीटरब्याजमा पैसा लगाएर लुटधन्दा चलाएको र सयौं जनताको जीवन बर्बाद पारेको आरोप लगाउँदै घोराही–१४ का दुर्गाप्रसाद पन्थलाई सो समूहले कालोमोसो दलेको हो । उक्त

सफलताका लागि आमाको लात…
कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झाडीबिच रोकियो । सबै उत्सुकतापूर्वक सो दृश्य हेर्न लागे । पोथी जिराफ निकै अग्लो थियो ।

कर्णालीमा दोस्रो जवान जागृति शिखर सम्मेलन
सुर्खेत, विरेन्द्रनगर सुर्खेतमा संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन सुरर भएको छ । मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुरु भएको हो । कर्णाली इसाई एकता समाज सञ्जाल समिति र इसाई समाज सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको