मुख्य समाचार Archive

पुरिन थाले ज्यानमारा भ्वाङ
काठमाडौं उपत्यकाभित्र सडक बिस्तारका क्रममा परेका खाल्डाखुल्डी र जताततैका भ्वाङ पुर्न सुरु गरिएको छ । सडक बिस्तारका क्रममा खनिएका खल्डा पुर्न वेवास्ता गरेका कारण सर्वसाधारणले ज्यानै समेत गुमाएपछि बल्ल तातेका सरोकारवाला निकायले भ्वाङ पुर्ने कार्य तिव्र

नेपालको प्रदूषण मापन गर्दै जर्मनी जहाज…
उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ। मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ। मन्त्रालय र

अमानवियताकाे यस्ताे पराकास्ठा : प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट
प्रेम सम्बन्धकै कारण रूपन्देहीको मर्चवारका २ युवायुवती निर्घात कुटिएका छन्। सम्मरीमाई गाउँपालिका ६ डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन्। मीना १८ र दिनेश २१ वर्षका हुन्। विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको

ओनसरीको कुर्सीमा पालो दिने यी माननीयको यौनलिला ड्राइभरसँग पनि….
नेपालकै संसदभित्र त्रिकोणात्मक प्रेमकथा चल्दै जाँदा महिला मान्यले झिल्केलाई गोवाको सेभेन स्थान होटल , सयर र पतिलाई स्वयम्भू चौकीको कस्टडीमा कोचेकी छन् । व्यवस्थापिका संसदको कारबाही चलिरहँदा सभामुखलाई पालो दिने एकजना महिला प्रायः टेलिभिजनहरुमा देखिन्थिन ।

सिंहदरबारभित्रै आईएनजिओको ९० अर्ब
आन्तरिक सुरक्षाका लागि निकै संवेदनशिल मानिएका मन्त्रालयसहित संवैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आइएनजिओ र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबर लगानी गरिरहेको पाईएको छ । सुरक्षा संवेदनशिलता ख्याल नगरी गृहसहित १८ वटा मन्त्रालय, सर्वोच्च अदालत,

जब कैदीहरुले एकअापसमा मिठाई बाँडेर खुसी साटासाट गरे……
जीर्ण भवनमा कष्टपूर्ण सजाय काट्दै आएका जिल्ला कारागारका कैदीबन्दी बिहीबार हर्षित देखिन्थै । उनीहरुले एक अर्कालाई मिठाई बाँडे, खुसी मनाए । आजको कान्तिपुरमा खबर छ । यो खुसीको एउटै कारण हो, सुविधासम्पन्न भवनमा बस्न पाउनु ।

कर्मचारीकै संलग्नतामा चोरीका सवारी दर्ता
काठमाडाैँ,व्यवसायीसँगको मिलेमतोमा यातायात कार्यालयले नै चोरीको सवारीसाधन दर्ता गर्ने गरेको खुलासा भएको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी कगजातका आधारमा दर्ता गर्ने गरेको फेला परेको हो । किर्ते काममा संलग्न

किन मन्त्रिपरिषदलाई पुर्णता दिन सकेनन देउवाले ?
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रको गुटगत सन्तुलन र सत्तासाझेदार दललाई विश्वासमा लिएर अभि बढ्न सकस भएको छ । सरकार र पार्टीको नेतृत्व रहेका देउवासामु स्थानीय तहको निर्वाचनमा दोस्रो भएको पार्टीलाई प्रदेश र केन्द्रको निर्वाचनमा

यसरी काठमाडौंबाटै कर्णालीको जागिर र र्दुगम भत्ता असुल्छन् पदाधिकारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए । अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नवित्दै रजियट्रर

कड्किदै देउवाले भने अन्तरघातीलाई पार्टीबाट निकाल्छु, पडकिए पौडेल पनि अन्तरघातको जिम्मा कस्ले लिने ?
बिहिबार बानेश्वरकाे अानन्द पार्टी प्यालेसमा नेपाली काँग्रेसकाे दुर्इ नं प्रदेशका अगुवा कार्यकर्ता हुल जम्मा भएकाे थियाे । भेलामा काँग्रेसका बरिष्ठ नेताहरूकाे बाक्लै उपस्थिति थियाे । ढिलै गरि कार्यक्रम सुरू भयाे । कार्यक्रमकाे अाैचित्यबारे पुर्व गृहमन्त्री तथा