मुख्य समाचार Archive

प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश

बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस को हुन् ?
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । आन्दोलनरत विद्यार्थी नेताहरूले ८४ वर्षीय अर्थशास्त्री डा. युनुसलाई प्रमुखमा नियुक्त गर्न प्रस्ताव गरेका

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र

टीआरसी विधेयक समितिबाट सर्वसम्मत पारित, अब संसद बैठकमा पेश हुने
काठमाडौं । टीआरसी विधेयक कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । बिहीबार सिंहदरबार बसेको समितिको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको हो । बुधबार उक्त विधेयकमा सहमति जुटाउन बनेको

तेक्वान्दो प्रशिक्षक एवं रेफ्रि जगन अधिकारी कोरियामा सम्मानित
काठमाडौं । विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ । बिगत लामो समय देखी जीविकोपार्जनका लागि

बहुमतका युवा नेता अभिनास कुवर गिरफ्तार, महासचिव कञ्चनद्धारा रिहाईको माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता अभिनास कुवरलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दै नेता अभिनासलाई गिरफ्तार गरेर प्रहरीले मानव अधिकारको गम्भीर उलंघन

नेताहरुको सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने नेकपा (बहुमत) को निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो पार्टीका सम्पूर्ण नेताहरुको सम्पति विवरण पार्टीलाई बुझाउनुपर्ने निर्णय गरेको छ । प्रथम विस्तारित बैठकले गरेका निर्णयको सार्वजनिकको लागी काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत नेकपा (बहुमत) ले पार्टी केन्द्रीय

टीआरसीबारे आज संसदीय छलफल, आजै पास गरेर संसदमा पठाउने तयारी
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज संसद्को कानुन तथा मानवअधिकार समितिको बैठक बस्दैछ । विधेयकलाई निष्कर्षमा पुर्याउन आज ११ बजे बैठक डाकिएको छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन,

बंगलादेशको अवस्था नेपालमा पनि आउन सक्छ : धर्मेन्द्र बास्तोला
काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले नेपालमा पनि बंगलादेशकै अवस्था आउन सक्ने बताएका छन् । बुधबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले नेपाली शासक पनि शेख हसिनाकै बाटोमा रहेको बताउँदै उनले जनता आजित

खेलाडी प्राथमिकतामा हुन पर्दछ : मन्त्री चौधरी
खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताउनुभएको छ । उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा हुनु भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई प्रहिलो