मुख्य समाचार Archive

ठगीको यस्ताे पराकाष्ठा,३ हजारको जुत्ता २६ हजारमा बिक्री
२० प्रतिशतभन्दा बढी मुनाफा लिने व्यवसायीलाई ५ वर्ष कैद र जरिवानाको व्यवस्था दसैँको मुखमा उपभोक्तालाई ठगी गर्ने दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्री गर्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिल गरेको छ । मन्त्री शिवकुमार मण्डलको सक्रियतामा आपूर्ति

परराष्ट्रमन्त्री महरा भोली चीन जाँदै : समकक्षीबीच छलफल हुने
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो

५ बर्षमा चारसय किलो सुन बरामद : कहिले कति भए बरामद ?
पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ । दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ

आयल निगमकाे यस्ताे बेथिती
नेपालमा उठान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री ईरहेको हवाई ईन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् । खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै

सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन
नेपालको भीमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ । तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच

फ्रि भिसा र टिकटको मुल्य एक लाख भन्दा बढी
सरोकारवाला निकायलाई नि:शुल्क भिसा र टिकट अनुसार ने कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँ भन्दा बढी गरिरहेको पाइएको छ । कामदारले मेनपावरद्धारा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको

संविधानसंग बाझियो क्लस्टर ब्यवस्था
संवैधानिक ब्यवस्थाविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक २०७४ लाई संसद्को समोमबारको बैठकले बहुमतबाट पारित गरेको छ । संविधानको धारा ४२ मा उल्लेख गरिअनुसार समानुपातिक समावेशी सिद्धान्तअनुसार १५ क्लस्टर छुट्याउउनुपर्ने प्रावधानविपरीत ६ वटा मात्रै कलस्टर छुट्याउँदै प्रतिनिधिसभा निर्वाचसम्बन्धी

सांसदले गरे एमालेको कार्यालयमा तालाबन्दी
नेकपा एमाले पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षलेतालबान्दी गर्दै कार्यालय परिसरमै धर्ना सूरु गरेको छ । टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी

अब भ्रष्ट र अपराधी उम्मेदवार बन्न नपाउने
ब्यवस्थापिका संसद्ले भ्रष्टाचार, बलात्कारलगायत गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार बन्न नपाउने गरी सोमबर निर्वाचनसम्बन्धी कानुन पारित गरेको छ । भ्रष्टाचार आरोप प्रमाणित भई अदालको आदेशअनुसार सजाय भोगेकाले पनि निश्चित अवधिपछि चुनाव लड्न पाउनुपर्ने कांग्रेस

५१ मावन तस्करको सुची सार्वजनिक
संयुक्त अबर ईमिरेट्स युएई स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ । दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ