मुख्य समाचार Archive
बागीप्रति कठोर बन्दै ठूला दल, फकाउँदा नमाने कडा कारबाही
प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् ।प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए
पशुपतिनाथ महास्नानको भव्य तयारी
एक समयका मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नानको भव्य तयारी गरिएको छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अन्न अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा गरिने यो महास्नान गर्ने यो पल्टको पालो मकै
मन्त्री र सचिवबीच पानी बाराबार
कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो । तर, राजनीति गर्नेहरुले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् ।
चिकित्सक र अस्पतालको लापरबाहीविरुद्ध दर्जनौं मुद्धा
गत भदौ १३ गते काठमाडौं मैतीदेवीका रमेश आचार्यले १६ महिने छोरी भिक्टोरिया आचार्यको मुत्युलाई लिएर नर्भिक अस्पताल तथा अस्पतालका चार चिकित्सक डा. विनिता जोशी, ऋतृ लामिछाने , सुरेश लामिछाने तथा शलिना शाक्य विरुद्ध जिल्ला स्तरीय छानविन
माओवादीविरुद्ध माओवादी बागी
५ नम्बर प्रदेशअन्र्तगत पर्ने पुर्वी रुकुमका प्रतिनिधिसभा तगा प्रदेशसभाका तिनवटै क्षेत्र वाम गठबन्धनले माओवादी केन्द्रलाई दिएको छ । यद्यपि, सोही क्षेत्रमा माओवादीबाटै बागी उम्मेदवार खडा भएका छन् । पार्टी केन्द्रीय सदस्य तेजेन्द्र खाममगर र अर्का नेता
वरियता क्रममा तेस्रो स्थानका रेग्मी यसरी बने मुख्य सचिव
सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकर प्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वरियतामा तेस्रो भए पनि उनी
अाखिर किन गरिन्छ छठ पर्वमा सूर्यको पूजा ?
लोक आस्थाको महान् पर्व छठ भोलि विधिवत् रूपमा सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रूपमा यो पर्व सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले चतुर्थीमा घरको पूजास्थललाई सफासुग्घर गरी
अब विद्युतीय सवारीका लागि चार्जर स्टेसन
तपाईँ विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी
शाहीको उम्मेदवारीले प्रदेश नं. ६ तरंगित
मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो। नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन
अस्तब्यस्त अबस्थामा कार्यालय जताततै पोकैपोका, शिक्षकका कागजात पनि उस्तै
सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ । सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन् । त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ

