मुख्य समाचार Archive

चुनावी मैदानमा – देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका बुहारी र ज्वाइँ

राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन । प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न

टिकट बाँडफाँडको असन्तुष्टिले राजपा र फोरम गठबन्धन संकटमा

टिकट बाँडफाँडमा देखिएको असन्तुष्टिका कारण शुरुदेखिनै आन्तरिक कलहले गाँजिएको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गठबन्धन उम्मेदवारी दर्ता सँगै झन संकटमा परेको छ । दुई दलबीचको आन्तरिक विवाद खुलेरै बाहिरिएको छ भने गठबन्धनका शीर्ष नेताहरुविरुद्ध

वाम गठबन्धनको घोषणापत्र : पाँच वर्षमा गरिबीमुक्त राष्ट्र, दुई वर्षमा खाद्यान्न आत्मनिर्भर मुलुक

वाम गठबन्धनले पाँच वर्षभित्र देशलाई गरिबीबाट मुक्त गरेर १० वर्षभित्र १० लाखलाई रोजगारी दिने योजनासहितको चुनावी घोषणापत्र तयार पारेका छन् । एमाले र माओवादी केन्द्रले समाजवादउन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिलाई मूल आर्थिक कार्यदिशा र मार्गचित्र बनाउँदै

विष खाएर बालिकाको मृत्यु, चार बिरामी

सर्लाहीको कौडेना २ फूलपरासीमा विष खाएर शुक्रबार बालिकाको मृत्यु भएको छ। अन्य चार जना सिकिस्त बिरामी भएका छन्। तरकारीमा छर्नका लागि घरमा राखिएको बिषादी खाँदा राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको

विमलेन्द्र निधि र अमरेशकुमार सिंहलार्इ,जिताउन भारतीय राजदूत पुरी तराईमा सक्रिय

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको वातावरण तातिए संगै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी तराई मधेसमा सक्रिय देखिएका छन् । आगामी मंसिरमा हुने चुनावका लागि कांग्रेस—राजपा—फोरम तालमेल मिलाउन अाफै मैदानमा उत्रिदां पनि सम्भव नभएपछि पुरी

काँग्रेस भन्दा बामगठबन्धनमा आफन्त प्यारो

काँग्रेसभित्र आफन्त र नजिकलाई टिकट दिइएको चर्चापछि बामगठबन्धनभित्र पनि नेताले आफन्तलाई टिकट दिएको भेटिएको छ । पहिलो र दोस्रो चरणको प्रदेश र केन्द्रको निर्वाचनको उमेदवारी दर्तासँगै आफन्तको नाम बाहिर आएको हो । केही आफन्त चाहीँ समानुपातिकमा

यि हुन्,राजधानीमा सक्रिय तीन श्रेणीका १३२ गुण्डा

प्रहरीले काठमाडौंमा सक्रिय रहेका गुण्डाहरुलाई तीन श्रेणीमा वर्गिकरण गरेको छ । काठमाडौं उपत्यकामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ ।

निर्वाचनका लागि जाजरकाेटमा बिप्लवकाे त्रास…..

आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटमा बिप्लव नेतृत्वकाे नेकपालार्इ अति चुनाैतीका रूपमा लगिएकाे छ । जाजरकाेटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील

प्रचण्ड महाराज ! पेटमा भएको गोली झिकेर लैजानु छोरी,बुहारीहरुलाई गहना बनाउन काम लाग्ला

प्रदेश र प्रतिनिधी सभाकाे निर्बाचन नजिकिदै गर्दा माअाेबादी केन्द्रभित्र असन्तुस्टी भताभुङग अबस्था बाहिरीएकाे छ । माअाेबादी लडाकुका एक पुर्व कमाण्डर दुर्गा प्रसाद चाैधरी सन्ताेषले प्रचन्ड र बर्षमान पुनले मनाेमानी गरेकाे अाराेप लगायका छन । उनले अाफना

जब उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गर्न लगाए……..

सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गराएका छन् ।  उनले नागरिकता सार्वजनिक गराएपछि सो विषयले निकै चर्चा पाएको छ । सुनसरीका स्थायी निवासी भनिएका