मुख्य समाचार Archive

नयाँ दिल्लीमा प्रचण्ड : आज र भोलि यस्तो छ ‘सेड्युल’

काठमाडौं, भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन्। प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट

जानकी गाउँपालिकाको बजेट ५९ करोड ५३ लाख ५९ हजार

नेपालगन्ज, जानकी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० बजेट पारित गरेको छ । ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित भएको हो । १२औं गाउँसभाबाट बजेट पारित भएको हो ।गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षमा बसेको गाउँसभाले विभिन्न

राप्रपा फुटाउने योजनामा धक्का, लिङ्देनलाई राणाको साथ

काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० फुटाउन खोज्ने प्रयासमा गम्भीर धक्का लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यक्षमता माथि प्रश्न उठाउँदै केही नेताहरुले सकभर लिङ्देनलाई हटाउने नभए पार्टी नै विभाजन गर्नेसम्मको कसरत गरेका थिए । यसका लागि पार्टी

प्राधिकरणले डेढ महिनामा भारतलाई बेच्यो दुई अर्ब १५ करोडको बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेढ महिनामा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बेचेको हो । प्राधिकरणले गत जेठ १९

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं, अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

काठमाडौं, प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

बाँके, अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई

काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो । संघीय

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना पदमुक्त

काठमाडौँ, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित

नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजियो : भीम रावल

काठमाडौं, नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसदीय समितिबाट पास भइसकेको नागरिकता विधेयकलाई फिर्ता लिएर चुनावी मञ्च बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद