मुख्य समाचार Archive

प्राबिधिक शिक्षा किन ?

…….! यो बहसको सुभारम्भ गरिरहदाँ एसईईको रिजल्ट पनि आई सक्ला । केहि हुल बिद्यार्थीहरु मानाैँ दुर्गम गाँउका कलिला अनुहारहरू आफनो भबिश्यको झोला बोकि फेरि शहर तिर बसाई सरि सक्लान । यो नेपालको परम्परागत रुपमा बिकास भएको

हरेक दिन समय निकालेर योग गर्नुस् -प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर योग गर्नुपर्ने बताएका हुन् । अन्तराष्ट्रिय योग दिवसको

भट्टराईले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै भने, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ

 काठमाडाैँ, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन्। सरकारका राम्रा र नराम्रा

सक्रिय रक्षामा रहनु भन्दै बिप्लवले दिए कार्यकर्तालाइ यस्तो निर्देशन

काठमाडाैँ, बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले कार्यकर्तालाइ सक्रीय रक्षामा रहन निर्देशन दिएका छन । केपी वली सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै  पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा

नक्कली प्रमाणपत्र (सर्टिफिकेट)बनाउने दुईजना पक्राउ

काठमाडौ, विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् ।

कुमार पौडेल हत्याबारे मानवअधिकार आयोगले छानविन थाल्यो

 काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको भिडन्तबारे अनुसन्धान थालेको छ । सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा विप्लव नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीय

विप्लवका नेता किन मारिएको भन्दै, सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्रीको जवाफ

काठमाडौं,सर्लाहीको लालबन्दीमा विप्लव समूहका नेता कुमार पौडेल मारिएको सम्बन्धमा सत्तारुढ दलकै सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको

आज विश्व योग दिवस ‘मुटुका लागि योग’ नारासहित यसरी मनाइदैछ विश्वभर

काठमाडौं ,आज विश्व योग दिवस । ‘मुटुका लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको

पुनः बिवादमा इटहरीका मेयर द्धारिकालाल बोल्दा महिलाहरुले यसरी जिब्रो टोके

इटहरी , पत्रकारमाथि दुव्र्यवहार गरेपछि विवादित बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि बिवादमा तानिएका छन ।  इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरे। विषय थियो, त्यहाँ रहेका होटलमा हुनै यौन

भारतको हिमाञ्चलमा बस दुर्घटना, ४४ जनाको मृत्यु

नयाँ दिल्ली– भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा