मुख्य समाचार Archive

विशिष्ठ श्रेणीका कर्मचारी पनि करारमा भर्ना गर्नुपर्छ : ऊर्जामन्त्री
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने समयमा कार्यालय बाहिर गएर अरु काम नगर्न आग्रह गरेकी छन्। शुक्रवार नेपाल राष्ट्रिय कर्मचारी महासंघ, जिल्ला समिती ललितपुरको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री

कांग्रेस एक्लै निर्वाचनमा जान सक्षम छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट

नेपालगन्ज उपमहानगरपालिका- ११ ले गर्यो तिज मिलन कार्यक्रम
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न.११ ले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा वडा कार्यालयद्वारा तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको हो ।नेपालगन्ज नारायण उच्च माबीमा भएको उक्त

अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको बैठक बस्दैँ
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको बैठक आज देखि काठमाडौंमा बस्ने भएको छ ।विशेष राष्ट्रिय भेला पछिको केन्द्रीय समितीको तेस्रो पुर्ण बैठक आज शुक्रबार देखी काठमाडौंमा बस्न लागेको सङ्गठनका केन्द्रीय कार्यालय सचिब

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : मेयर बालेन्द्र साह
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले आफूले केही नबिराएको बताएका छन् ।अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई

अछाममा सासु कुटेको आरोपमा बुहारी पक्राउ
धनगढी । अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल

एमाले अध्यक्ष ओली किन पुगे बालुवाटार ?
काठमाडौं, सत्ता–प्रतिपक्ष संवादहीनताको अवस्था तोड्दै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि ओली आज बिहानै बालुवाटार पुगेका हुन् । उनीहरूबीच अहिले पनि छलफल चलिरहेको बालुवाटार स्रोतले

बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी
दाङ, बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा

कस्तो छ काठमाडौंमा बन्दको प्रभाव ?
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा टेबुल
काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेश भएको छ । ३१ असार २०७९ मा दर्ता भएको यो विधेयक मंगलबार संसदमा टेबुल भएको हो

