मुख्य समाचार Archive

प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । ‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ ।

दैलेखबाट प्रदेश सभा सदस्यमा रेग्मिको पुन: उम्मेद्धवारी

विरेन्द्रनगर, नेपाल कम्युनिस्ट पाटी एमालेको तर्फबाट दैलेख क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का उम्मेदवार हुन धर्मराज रेग्मी ! उनि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद समेत हुन् । हाल नेकपा एमालेका केन्द्रीय सदस्य

बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

काठमाडौं, बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा  ६ जना घाइते

आर्चरी : स्ट्याण्डर्ड महिला टिममा सेनालाई स्वर्ण

पोखरा, नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड महिला टिम इभेन्टमा नेपाली सेनाले स्वर्ण जितेको छ ।सेनाका सरद बि.क., तुल्सी थापा, सारु तामाङ र खड्ग कुमारी थापा मगर सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका

नेपाल–चीन सिमा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ, काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा काठमाडौँ आसपासको स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।

२८ लाख घुससहित खानेपानी इन्जिनियर पक्राउ

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ

पुर्व मन्त्री सुनार माओवादी केन्द्रमा प्रवेश

  बाँके, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चार्ज दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनार सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी नेतृ पूर्णाकुमारी सुवेदीले पार्टीमा स्वागत गरिन्

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । बाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म

म्यान भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स नेपालमा

काठमाडौं, चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्स नेपाल आइपुगेका छन् । उनी सपरिवार नेपाल आएका हुन् ।नेपाल आएका ग्रिल्सले लुक्लामा पुगेर स्काई डाइभिङ गर्नेछन् । उनी एक सातासम्म नेपालमा रहने बताइएको छ । उनी