मुख्य समाचार Archive

स्वास्थ्यमा समस्या देखिएपछी डा. केसी अस्पताल भर्ना

डडेल्धुरा, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको

मानव तस्करीमा संलग्न रहेको आरोपमा जमुनहा नाकाबाट एक महिला पक्राउ

नेपालगन्ज, अवैध रुपमा नेपाली महिलालाई खाडी लगायतका बिभिन्न मुलुकमा पुर्याउन सक्रिय एक महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्जको जमुनाह नाका हुँदै भारतको रुपैडिया पुगेका उनिहरुलाई बिहीबार भारतीय सुरक्षाकर्मीले पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्य ओली सहित १६ जना पक्राउ

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो आदर्श सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी

हेर्नुहोस यस्ता छन योनीका दश रोचक तथ्य !

एजेन्सी, यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई

किन बोलाए प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको  भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् । शनिबार

भारतले सीमा मिचेको भन्दै सुर्खेतमा निकालियो मसाल जुलुस

बिरेन्द्रनगर,सुर्खेत कालापानी,लिपुलेक,लिम्पियाधुरा भारतिय नक्सामा समावेश गरेको विरुद्ध स्वतन्त्र दलित विद्यार्थी संगठनले सुर्खेत विरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ । भारतले सार्वजानीक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी समावेश गराएको भन्दै  बिरोध गरिएको हो । मंगलगडी चोकबाट

यसरी ठोक्किए त्रिभुवन विमानस्थलमा दुई जहाज

काठमाडौं,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्। विमान ग्राउण्ड ह्‍यान्डलिङ गर्ने क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्। श्री एयरलायन्सको सिटिआरजे ७००

भारतीय दूतावास अगाडि घन्कियो ‘गो ब्याक ईन्डिया’को नारा

काठमाडौँ,भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको

यसकारण सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

काठमाडाैँ, भारतमा लामो समयदेखि चल्दै आएको रामजन्मभूमि तथा बाबरी मस्जिद सम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तिम फैसला दिने तयारी गरिहेको समयमा नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। भारतीय पक्षले नेपालसँग सुरक्षा सतर्कता बढाउन अनौचारिक रुपमा आग्रह

जम्मू–कश्मीरमा हिमपात, ६ जनाको मृत्यु

एजेन्सी । जम्मू–कश्मीरमा बुधबारदेखि भइरहेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका क्रममा भएको दुर्घटनामा भारतीय सेनाका दुई जवानसहित ६ जनाको मृत्यु भएको छ । यता, श्रीनगर विमानस्थलमा ‘लो भिजिबिलिटी’को कारण सबै उडान रद्द गरिएको