मुख्य समाचार Archive

नागढुंगा–नौबीसे सुरुङमार्गको सर्भे गर्दै ठेकेदार कम्पनी

नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ। कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो। उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र

आज बालाचर्तुदशी पर्व,सद्बिज छरी मनाइँदै …

काठमाडौं,आज बालाचर्तुदशी। पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ। मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि

उपनिर्वाचनमा मुखैमा वडाध्यक्षको घरमा बम विस्फोट, कारमा क्षति

सिर १४ गते हुने आसन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने कास्की २ नम्बर निर्वाचन क्षेत्रस्थित पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट गरिएको छ । आइतवार राति वडाध्यक्ष आचार्यको घरमा बम विस्फोट हुँदा कारमा क्षति

बोक्सीको आरोपमा परिवारलाई नै गरियो गाउँ निकाला

दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्। वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न

अब काठमाडौँको सडक मानवमुक्त महानगर घोषणा हुने

काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी

किसानलाई अनुदानमा दुहुनो भैँसी

गोरखा, पशुपालक किसानलाई आत्र्मनिर्भर बनाउने उद्देश्यले आरुघाट गाउँपालिकाले उन्नत जातको भैँसी र राँगा वितरण गरेको छ। ५० प्रतिशत अनुदानमा ९ वटा भैँसी र ७५ प्रतिशत अनुदानमा दुईवटा राँगो वितरण गरिएको गाउँपालिकाका पशुसाखा प्रमुख इन्द्रहरी खनालले बताए।

जुम्लामा आगलागी हुँदा २४ कोठे घर जलेर नष्ट

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका २ मा आगलागी भएको छ । आगलागीबाट २४ कोठे घर पूर्णरूपमा जलेर नष्ट भएको छ । विष्णु भण्डारीको घरमा बिहान ११ बजेतिर लागेको आगो नियन्त्रणमा लिन कठिनाइ भएका कारण घर पूर्णरूपमा

बैंक अफ काठमाडौंका पूर्व सीईओसँग सर्वोच्चले माग्यो १ करोड धरौटी

काठमाडौं– सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । श्रेष्ठ उच्च अदालत पाटनको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष

यस्तो छ नेपालको वास्तविक नक्सा

काठमाडौं,नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार

बाँकेमा ८१ जना युवाहरु सतारूढ नेकपामा प्रवेश

नेपालगन्ज,बाँकेमा करिब ८१ जना युवाहरू सतारूढ नेकपा बाँकेमा प्रवेश गरेका छन । आईतबार नेपालगँज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु नेकपामा प्रवेश गरेका हुन । नेकपा २० नं. वडा कमिटिले आयोजना