मुख्य समाचार Archive

भारतीय र नेपाली हिन्दुधर्मबिच फरक र नेपाली राष्ट्रियताको प्रश्न
पश्चिमा साँस्कृतिको धेरै बिरोध गरे जस्तो गर्ने क्राइष्टको देवत्वकरण गर्ने भारतीय दुर्बुद्दी र भष्मासुर मोदी संघ परिवार फेरि नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने कंशिय प्रवृत्तिबाट नेपाली राजनीति समेतलाई बेलाबेलामा उत्तेजित बनाउने गर्दछ । सत्य के हो ?

राष्ट्रिय संगीतकर्मीसंघ बाँकेको बिशेष साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा
कोहलपुर, शनिबार राष्ट्रिय संगीतकर्मी संघ बाँकेको विशेष साधारणसभाबाट अध्यक्षमा ओम शर्मा निर्वाचित भएका छन् ।होटेल सत्कार कोहलपुरमा भएको संघको विशेष साधारण सभाबाट अध्यक्षमा शर्मा चयन भएका हुन । सभाबाट प्रथम उपाध्यक्षमा नवराज शर्मा, द्धितिय उपाध्यक्षमा प्रमोद

नेपालगन्जमा जाडो छल्न ११ नं वडाले गर्यो दाउरा बितरण
बाँक,नेपालगन्ज उपहानरपालिका ११ नं वडाले शीतलहरबाट स्थानीय बासिन्दालाई जोगाउन दाउरा बितरण गरेको छ । वडा अध्यक्ष उज्ज्वल सिंह राठौरको नेतृत्वमा आइतबार बिहान दाउरा बितरण गरेको हो । शितलहर बढेकोले त्यसलाई मध्यनजर गर्दै आज चौक चौकमा टोल

नेकपाको सचिवालय बैठक शुरु
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीकाे निजि सचिवालयले जनाएकाे छ । गत

अब मोबाइलकाे एप्सबाटै औषधिको जानकारी
काठमाडौं- नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो । एप्स लगइन गरेपछि औषधिको प्रयोग

पुल नहुँदा जोखिम मोलेर यात्रा
हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र

अत्यधिक मदिरा सेवन गरेर मजदुरको निधन
चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला
तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु
हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने

वडाको कार्यप्रति स्थानियवासी असन्तुष्ट
बाँके,नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का स्थानियवासी वडाको कार्यप्रति असन्तुष्ट छन् । वडाले साेचेकाे जस्ताे विकासका काम नगरेकाे भन्दै असन्तुष्टि जनाएका हुन । विकासका लागि कार्य गर्दै आएको जानकारी गराए पनि वडावासीले सो कार्यबाट पिडित भएको

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई
काठमाडौं,चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । पोखरा रंगशालामा २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर निर्धारित

