मुख्य समाचार Archive

प्रहरीले भत्कायो छाउगोठ

कालिकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता भोलि

काठकाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि भोलि २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ

रसुवाको मूलखर्कमा बस दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौ, काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि ८ यात्रु घाइते भएका छन् । प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कमा शनिवार दुर्घटना हुँदा आठ जना

कांग्रेसले लगायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं, नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ९ माघमा १८

चन्द्रागिरीमा हिउँ पर्‍यो

काठमाडौं– वर्षासँगै काठमाडौँको चन्द्रागिरीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउँ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो । हिमपात भएसँगै चन्द्रागिरीमा हिउँ खेल्न पुग्नेहरुको भिडभाड देख्न सकिन्छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही

राजपाले लगायो राष्ट्रियसभा उम्मेदवार

काठमाडौँ , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ । राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो । मृगेन्द्र सिह राजेन्द्र महतो

सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट

काठमाडौं,नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिवार भएको खेलमा मेलबन रेनिङगार्डसविरुद्ध सन्दीपले तीन विकेट हात पारेका हुन् । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात

आजबाट मौसममा सुधार हुने पूर्वानुमान

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिवार साँझबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली शनिवार उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले

सन्दकपुर क्षेत्रमा हिमपात

सन्दुकपुर, जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा,

चीनले भन्यो : एमसीसीमा नेपाल स्वतन्त्र छ

काठमाडाैँ,चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन् । ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई मािथ लैजान सक्छ