मुख्य समाचार Archive

विद्युत् महशुल घटाउने तयारी
विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन्

सुरुङमार्गको युग सुरु
मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ । त्यसैगरी एउटाको विस्तृत परियोजना

घरआँगनमै नाच्न थाले कस्तुरी
रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या

जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा
जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयनपत्र आज दर्ता हुँदै
काठमाडौं,राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९
४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषण गरिँदै
काठमाडौं, दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब ६ हजार घरलाई उपलब्ध गराइरहेको छ । बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभाको शनिबार सांसद नवराज

राजनीतिलाई समाज सेवामा स्थापित गर्ने भन्दै शर्माले दिए पार्टीलाई धन्यवाद !
काठमाडाैँ, आसन्न माघ ९ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफुलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्मा (पारसमणी) ले पार्टीलाई हार्दिक धन्यवाद दिएका छन् । राजनीतिलाई समाज सेवामा स्थापित

यसरी घुस लिँदालिँदै फन्दामा परे कार्यालय प्रमुख र दुई इञ्जिनियर
सिराहा,विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन

यसकारण समात्यो प्रहरीले आठ सरकारी मोटरसाइकल
जनकपुरधाम,सिरहामा शनिबार आठ वटा सरकारी नम्बर प्लेटका गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारी गाडीको दुरुपयोग हुन थालेपछि सिरहामा त्यसलाई रोकथाम गर्न प्रहरी सक्रिय भएको छ। शनिवार विदाको दिन जिल्लाको विभिन्न स्थानबाट सरकारी नम्बर प्लेटका गाडीलाई नियन्त्रणनमा

मनकारी अध्यक्ष बम जसले गरे चिसोमा थर्मोस वितरण
कालिकोट,कालिकाेटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पलातीकान्छा) ले ७० वर्षमाथिका बृद्धबृद्धालाई थर्माेस बितरण गरेका छन । चिसाेबाट बच्नको लागि बमले शनिबार वडा नम्बर २ का बृद्धबृद्धालाई थर्मोस वितरण गरेका हुन । बमले व्यक्तिगत रूपमा चिसोबाट

