मुख्य समाचार Archive

चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ,चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा

इराकले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ
बग्दाद,इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो । इराकमा अहिले

दिल्लीस्थित जेएनयूमा नकाबधारी समूहको हिंसात्मक आक्रमण
नयाँदिल्ली, आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित कम्तिमा १८ जना भन्दा बढि विद्यार्थीहरु घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय

ट्राफिक नियम पाल्ना नगर्नेलाई एक लाख जरिवाना
काठमाडौं ,सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ। हाल सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ।
तोक्यो कलेज पढाउने शिक्षकको योग्यता
काठमाडौ ,विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी

सहिद स्मारक ए डिभिजन लीग आजबाट शरू
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत पाचौं चरणका खेल आजबाट सुरु हुँदै छन्। खराव मौसमको कारण देखाउँदै खखिल नेपाल फुटबलसंघ एन्फाले लिग निर्धारित पाँचौ चरणका खेलहरु दुई दिन स्थगित गरेको थियो। लिगको चौंथो

भाडाको कोठाभन्दा सस्तो लज
सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर

मेनपावरमा मंसिरमा मात्र पाँच करोड ठगी
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र

घुस अभियोगमा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाइ पक्राउ आदेश
ढाका,बंगलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीससहित १० जनालाई पक्राउ गर्न आदेश दिएको छ । पक्राउका लागि आदेश दिइएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हा सहित १० जनाले झण्डै पाँच लाख अमेरिकी डलर बराबर घुस घाएको बंगलादेशी अभियोजनकर्ताहरूले जनाएका

युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः थापा
कञ्चनपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि

