मुख्य समाचार Archive

सुदूरपश्चिम जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए। उनी २६ कात्तिकमा सुदूरपश्चिमका

कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…

काठमाडौँ, आसन्न कतार विश्वकपका लागि छनौट भएका अर्जेन्टाइन रेफ्रीले आफ्नो पछिल्लो खेलमा १० खेलाडीलाई रातो कार्ड देखाएका छन् । अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा अर्जेन्टाइन रेफ्री फासुन्डो टेलोले १० खेलाडीलाई रातो कार्ड दिएका हुन् । बोका

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट ‘डिस्चार्ज’

इस्लामावाद , पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको

गठबन्धनको सूत्रधार मै हो : चित्रबहादुर केसी

काठमाडौिँ,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन् । बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने

इरानमा भएकाे हिजाब विरोधी प्रदर्शनमा १० जनाको मृत्यु

तेहरान ,  इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । रिपोर्टमा भनिएको छ, ‘इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै

लमजुङमा नमुना मतदान सम्पन्न, २४% मत बदर

लमजुङ, जिल्ला निर्वाचन कार्यालय लमजुङको आयोजनामा जिल्लाको बेशिसहर नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ।   बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत

निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो

काठमाडौं , कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ । डीएनए परीक्षण र

आगामी निर्वाचन : बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा

राँझा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका

दुई क्रान्तिकारी विद्यार्थी सङ्गठनले आज पत्रकार सम्मेलन गर्दैँ

काठमाडौं, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको अवज्ञा तथा बहिस्कारमा लागेका चार कम्युनिस्ट पार्टी संग आबद्ध विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओबादी) संग आबद्ध अखिल (क्रान्तिकारी)

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस

काठमाडौं ,  नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि